सरकारले पूर्ण डिजिटल बैंक स्थापना गर्ने

सरकारले पूर्ण डिजिटल बैंक स्थापना गर्ने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।  पूर्ण डिजिटल बैंकको स्थापना गर्न आवश्यक व्यवस्था मिलाइने शर्माले घोषणा गरे । भुक्तानी प्रणालीलाई सुरक्षित बनाउन आधुनिक उपकरणहरुको वित्तीय कारोबारलाई विद्युतीय प्रणालीमा आधारित सुरक्षित बनाइने...

सम्बन्धित सामग्री

खलंगामा कपडा बैंक स्थापना

जुम्लाको खलंगामा कपडा बैंक खोलिएको छ। एक पटक  लगाइएका पुराना कपडाहरु संकलन गर्ने गरि कपडा बैंक स्थापना गरिएको हो। लगाएका पुराना संचित  कपडाहरु अन्य कपडाविहिन मानिसहरुको उद्धार तथा सहयोगको लागि...

स्याङ्जाको पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय

स्याङ्जाको पुतलीबजार नगरपालिकाले सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका हुन् । रगतको अभावमा अकालमा...

बैतडीमा अक्सिजन बैंक स्थापना

बैतडी- भारतसँग सीमा जोडिएको जिल्लामा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार र दाताको सहयोगमा सङ्कलन गरिएका अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य कार्यालयमा बैंक स्थापना गरिएको हो । कोरोना भाइरस कोभिड–१९ व्यवस्थापन पूर्वतयारीका लागि बुधबार बैंक स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । कोभिड–१९ व्यवस्थापनका लागि आवश्यक […]

मुगुमा मास्क बैंक स्थापना

कोरोना भाइरसको तेस्रो लहर फैलिन थालेपछि हिमाली जिल्ला मुगुमा मंगलबारबाट मास्क बैंक स्थापना गरेका छन् ।लायन्स क्लबअफ मुगु राराको अगुवाइमा जिल्ला रहेको सरोकारवाला निकायहरुको सहकार्यमा मुगुको सदरमुकाम गमगढी बजारमा आगमन गर्ने स्थानीयलाई कोरोना संक्रमणबाट बचाउने लक्षित गर्दै मास्क बैंक सञ्चालनमा ल्याइएको हो ।हुनेले दिउँ नहुनेले लिऊँ भन्ने नाराका साथ स्थापना गरिएको मास्क बैंक सञ्चालनका लागि […]

‘ह्युमन मिल्क बैंक’ स्थापना गरिने

काठमाण्डाै – सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्नेभएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आज आइतवार पत्रकार सम्मेलन गरी काठमाण्डाैकाे थापाथलीमा रहेकाे परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा ह्युमन मिल्क बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो ।  जन्मिएदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न याे बैंक स्थापना गर्न लागिएको महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिनुभयो...

पोखरामा अक्सिजन बैंक स्थापना

पोखरा। पोखरामा अक्सिजन बैंक स्थापना गरिएको छ। यहाँ क्रियासिल विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एसोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन्। अक्सिजन ग्याँसको अभावमा कोही पनि बिरामी उपचारबाट बञ्चित हुन नपरोस् भनेर ग्याँस सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुर्‍याउने गरी काम सुरु गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताइन्। रासस

पोखरामा अक्सिजन बैंक स्थापना

पोखरा। पोखरामा अक्सिजन बैंक स्थापना गरिएको छ। यहाँ क्रियासिल विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एसोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन्। अक्सिजन ग्याँसको अभावमा कोही पनि बिरामी उपचारबाट बञ्चित हुन नपरोस् भनेर ग्याँस सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुर्‍याउने गरी काम सुरु गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताइन्। रासस

गोकर्णेश्वरमा अक्सिजन बैंक स्थापना

काठमाडौं। गोकर्णेश्वरमा अक्सिजन बैंक स्थापना भएको छ। समानुभूति नेपालले अक्सिजन बैंक स्थापना गरेको हो। अक्सिजन बैंक स्थापनाका लागि हाम्रो सानो प्रयास नेपाल, इन्स्ट्युत फर नेपाल लगायतका संस्थाले सहयोग गरेका छन्। गोकर्णेश्वरको नारायणटारमा स्थापना भएको बैंकमा अक्सिजनको अभाव झेलिरहेका बिरामीले त्यहाँ गएर अक्सिजन लिन सकिने समानुभूति नेपालका अध्यक्ष तुलसी श्रेष्ठले बताए। त्यहाँ बिरामीका लागि अक्सिजन क्यानको समेत व्यवस्था गरिएको छ।

हेटौंडामा अक्सिजन बैंक स्थापना

हेटौंडामा जटिल श्वासप्रश्वास सम्बन्धि समस्या हुने कोरोना संक्रमितको उपचारका लागि अक्सिजन बैंक स्थापना गरिएको छ । मकवानपुरमा क्रियाशील लायन्स क्लबहरुको संयुक्त प्रयासमा अक्सिजन बैंक स्थापना गरिएको हो । अक्सिजन बैंक जिल्ला प्रहरी...

वीरगञ्जमा निःशुल्क अक्सिजन बैंक स्थापना

१४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा निशुल्क अक्सिजन बैंकको स्थापना गरिएको छ । वीरगञ्ज महानगरपालिकाले लायन्स क्लबहरुसँग मिलेर निशुल्क अक्सिजन बैंक स्थापना गरेको हो । कोभिड–१९ संक्रमणबाट जोखिममा परेका नागरिकको जीवन रक्षाका लागि अक्सिजन बैंकको स्थापना गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । अक्सिजन बैंक स्थापनाका लागि लायन्स क्लब अफ वीरगञ्ज, जीतपुर सिमरा, कलैया र गञ्जभवानीपुरले […]