तीन साहित्यकारलाई भारतीय अवार्ड

झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत भएका हुन् ।विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पु¥याएवापत उहाँहरुलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ । दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्

सम्बन्धित सामग्री

भारतमा मोटरसाइकल अफ द इयर उपाधि पाएको टीभीएस रेडर १२५ नेपाली बजारमा

प्रतिष्ठित भारतीय अवार्ड 'इण्डियन मोटरसाइकल अफ द इयर २०२१' उपाधिद्वारा सम्मानित टीभीएस रेडर १२५ नेपाली बजारमा भित्रिएको छ

टीभीएस रेडर १२५ लाई ‘इन्डियन मोटरसाइकल अफ दि इयर’ उपाधि

टीभीएस रेडर १२५ ले भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधि हासिल गरेको छ ।टीभीएस रेडर १२५ आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्यसम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित रहेको जनाइएको छ । टीभीएस रेडारले मनोनयनमा परेका अरू पाँच कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हासिल गरेको हो […]

टीभीएस रेडर १२५ सम्मानित

काठमाडौं (अस) । टीभीएस रेडर १२५लाई प्रतिष्ठित भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दी इअर (आईएमओटीवाई) उपाधिद्वारा सम्मानित गरिएको छ । टीभीएस रेडर१२५ आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययीता, उत्कृष्ट कार्यसम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थामा स्थिरताका लागि परिचित छ ।  टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो । आईएमओटीवाई उपाधि छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायक मण्डल  गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेस्ट एडिटर शिवांक भट्टलगायत सम्मिलित थिए । इन्डिया टुडे उल्लिखित लेखद्वारा निर्णायक मण्डलीका सदस्यको विशेषज्ञताले प्रमाणीकरण प्रदान गर्ने हुँदा आईएमओटीवाई सवारी साधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रूपमा स्थापित छ । ‘टीभीएस रेडरलाई प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा गौरवान्वित छौं । यसका श्रेय समग्र टीभीएस मोटर्सको टिमलगायत टीभीएस रेडारलाई माया गर्ने समग्र उपभोक्तालाई दिन चाहन्छौं’, अवार्ड कार्यक्रममा उपाधि ग्रहण गर्दै टीभीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिङ अनिरुढ हल्दारले भने । हरेक वर्ष भारतीय बजारमा अनेक बाइक सार्वजनिक हुन्छन् ।  यस वर्ष टीभीएस रेडरले भारतीय बजारको दुई पांग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक बिक्रीसहित अग्रता हात पारेको हो । उत्पत्तिको स्थान अन्यत्र भए पनि प्रतियोगितामा सहभागिताका लागि जुनसुकै मोडलका नयाँ मोटरसाइकल भारतमा एसेम्बल्ड वा उत्पादित हुनु अनिवार्य थियो  । उपाधि विजेता घोषणा निर्णायक मण्डलीको भोटका आधारमा गरिएको हो । निष्पक्ष र पारदर्शी प्रणालीले आईएमओटीवाईलाई भारतमा सर्वाधिक विश्वसनीय अवार्डका रूपमा लिने गरिएको छ । अत्याधुनिक फिचर रहेको टीभीएस रेडर नेपालमा पनि ग्राहक रोजाइमा पर्दै आएको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बताएको छ । टीभीएस रेडर१२५ मा मस्कुलर लुक्सका साथमा एड्जस्टेबल मोनोसक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायरलगायत विशेषता छन् । यो मोटरसाइकलले शून्यदेखि ६० किलो मिटर प्रतिघन्टाको गति  ५.९ सेकेन्डमा प्राप्तगर्ने क्षमता बोकेको छ ।

टीभीएस रेडर १२५ लाई ‘इन्डियन मोटरसाइकल अफ दि इयर’ उपाधि

काठमाडौं । टीभीएस रेडर १२५ ले भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधि हासिल गरेको छ । टीभीएस रेडर १२५ आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्यसम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित रहेको जनाइएको छ । टीभीएस रेडारले मनोनयनमा परेका अरू पाँच कडा प्रतिस्पर्धी...

भारतमा उत्कृष्ट भएको मोटरसाइकल नेपाली बजारमा

काठमाडौं, (नेस) । टीभीएस रेडर १२५ मोटरसाइकल नेपाली बजारमा आइपुगेको छ । यसलाई प्रतिष्ठित भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दि इयर ‘आईएमओटीवाई’ उपाधिद्वारा सम्मानित गरिएको थियो । टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित छ । कार्यक्रममा टीभीएस रेडारले मनोनयनमा […]

झापाका तीन साहित्यकारलाई भारतीय अवार्ड

झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् ।

दमकका तीन साहित्यकारलाई ‘भारतीय अवार्ड’

काठमाडौँ– दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई सो अवार्डबाट पुरस्कृत भएका हुन् । विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुरयाएवापत उहाँहरुलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ । दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारहरूको […]

दमकका तीन साहित्यकारलाई ‘भारतीय अवार्ड’

विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुरयाएवापत उहाँहरुलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ । दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारहरूको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्तरूपमा सो अवार्ड प्रदान गरेको हो ।