विराटनगर : फूलैफूलको पर्व तिहार अर्थात् दीपावलीको रमझम सुरु भएको छ। दीपावलीमा विशेष गरी सयपत्री फूल र झिलिमिली बत्तीको माग बढी हुने गरेको छ।
अत्यधिक बढी माग हुने सयपत्री फूलको मोरङमा व्यावसायिक खेती छैन। भारतबाट आयात गर्ने फूल व्यवसायीको जमात पनि ठूलो छैन। जसका कारण यस पटक विराटनगरमा फूलको अभाव हुने ठानिएको ...