काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजले कानुन मन्त्रालय र यूएनडीपीसँग मिलेर गरेको जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगितामा ‘द बास्केट’ले पहिलो स्थान हासिल गरेको छ । चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा जातीय विभेदलाई निरुत्साहित गर्ने भाव समेटिएको बशिष्ठ निर्देशित फिल्म २ लाख रुपैयाँ नगदसहित पुरस्कृत भएको हो । दर्शकले पनि मत दिनेगरी प्रतियोगितामा सहभागिताका लागि आएका […]