काठमाडौ, जेठ २ । चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणना अनुसार एमाले राप्रपाका साझा उम्मेदवार विजय सुवेदीले ३ हजार ३२४ मतसहित अग्रता लिएका छन् । नेकपा एमालेका सुवेदीको अग्रता कायमै छ । ९३७० मतगणना हुँदा गठबन्धनको सर्मथन रहेकी माओवादी केन्द्रकी रेनु दाहाल ३ हजार ३०६ मत पाएकी छन् । गठबन्धनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ […]