काठमाडाैँ – भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल ५२ मतले अगाडि छन् । महानगरपालिको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार ५ हजार ५ सय ७७ मत गन्दा सत्ता गठबन्धनकी उम्मेदवार रेनुले २००६ मत प्राप्त गरेकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ९ सय ५४ मत ल्याएर रेनुलाई पच्छ्याइरहेका छन् । महानगरको मेयरका बागी […]