चितवन। चितवनको भरतपुर महागनरपालिकाको मेयर पदको लागि स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेलले सत्ता गठबन्धनले मतदाता प्रभावित पार्न थालेको आरोप लगाएका छन्। मंगलबार भरतपुरको मालपोत चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै पौडेलले सत्ता गठबन्धनले झोला झोलामा पैसा र साडी बाँडेको आरोप लगाएका हुन्।