केपी ओलीले पूर्वराजामाथि उट्पट्याङ आरोप लगाएको लोहनीको टिप्पणी

काठमाडौं, १८ बैशाख । राप्रपाका शीर्ष नेता डा. प्रकाशचन्द्र लोहनीले एमाले अध्यक्ष केपी शर्मा ओली उट्पट्याङ कुरा गर्न प्रख्याँत रहेको टिप्पणी गरेका छन् । पछिल्लो समय ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि टिप्पणी गर्न थालेपछि उनको यस्तो प्रतिक्रिया आएको हो । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन्– ‘माननीय केपी ओलीजी एक आफुलाई अध्ययनशील नेता ठान्नुहुन्छा। यसको साथै […]

सम्बन्धित सामग्री

माधव नेपालको आरोप- केपी ओलीले हामीलाई सिध्याउने षड्यन्त्र गरिरहेका छन्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

ओलीले झुट बोलेको देउवाको आरोप

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताएका छन् ।बुधबार दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाए । “कांग्रेस, माओवादी केन्द्रलगायतका […]

प्रचण्डको आरोप- मलाई असफल पार्नेबाहेक ओलीले अरू काम गरेनन्

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्नेबाहेक केपी ओलीले अरू काम नगरेको आरोप लगाएका छन् । चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्नेबाहेक अरू काम नगरेको आरोप लगाएका हुन् । राजनीति स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उनले आफूले प्रस्ताव […]

ओलीले राजावादीहरूसँग गठबन्धन गरिरहेको पौडेलको आरोप

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूसँग गठबन्धन गरिरहेको आरोप लगाएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले ओलीले पुरातनपन्थी र भ्रष्टाचारीहरूसँग गठबन्धन गरिरहेको आरोप लगाउनुभएका हुन् । नेता पौडेलले विकासको नाममा नेकपा एमालेका कार्यकर्ताहरूले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको आरोप समेत लगाए । उनले नेकपा एमालेले विकासका योजनाहरू अलपत्र बनाएक

एमसीसी विवाद : पोखराबाट ओलीले आरोप लगाएलगत्तै झलनाथले काठमाडौंबाट फर्काए जवाफ

काठमाडौं । एमसीसी सम्झौताका बारेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपलाई नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिवाद गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले पोखरामा शुक्रबार आयोजित कार्यक्रममा झलनाथ खनालमाथि एमसीसी सम्झौताका लागि अमेरिकालाई निवेदनपत्र लेखेको आरोप लगाएका थिए । ओलीले भने, ‘एमसीसीमा निवेदन हाल्ने झलनाथ खनाल हिँड्दा ताली पिट्छन्, म हिँड्दा ढुंगा हान्छन् ।’ओलीले एमसीसीको विरोधमा राजधानीमा भएको प्रदर्शनमा आफूहरुमाथि ढुंगा हान्ने तर ए

ओलीले राति पारेर धाँधली गर्न लागेको भीम रावलको आरोप

काठमाडौं, १२ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् । उनले दिनभर बैठक नगरेर एकैपटक साँझ ७ बजे बैठक गर्ने सूचना जारी गर्नुलाई धाँधलीको संकेत भनेका छन् । आज ट्वीट गर्दै रावलले ओलीले अलोकतान्त्रिक कार्य गरिरहेको आरोप लगाए । उनले भने, ‘दिनभर बैठक नगरेर […]

पोखरा पुगेर केपी ओलीले कुलमान घिसिङलाई लगाए यस्तो गम्भीर आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नक्कली ट्रान्सफर्मर खरिद गरेको भन्दै गम्भीर आरोप लगाएका छन् ।

ओलीले लगाए माधव नेपालमाथि पैसामा बिक्ने गरेको आरोप (भिडियोसहित)

काठमाडौं, १९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल पैसामा बिक्ने व्यक्ति भएको आरोप लगाएका छन् । उनले नेपालमाथि पैसाका लागि विभिन्न धार्मिक संगठनको कार्यक्रममा समेत सरिक भएको आरोप लगाए । ‘मौका मिल्दा बुद्धिष्ट संगठनको अध्यक्ष समेत बन्ने, दक्षिणा प्राप्त हुन्छ भने,’ ओलीले माधव नेपालमाथि व्यङ्ग्य गर्दै भने […]

प्रमिला कुमारीको आरोप : संसद् विघटन गरेर ओलीले रेकर्ड बनाए

काठमाडौं : राष्ट्रिय सभाकी सदस्य प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर विश्व रेकर्ड बनाएको आरोप लगाएकी छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा)की नेतृ प्रमिलाले बिहीवारको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभा २ पटक ओलीले विघटन गरेको आरोप लगाइन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अपव्याख्या गरेको उनको आरोप थियो। ‘शेरबहादुर देउवाले…

ओलीले एमाले विभाजन गर्न खोजेको बामदेव गौतमकाे आरोप

नेकपा एमालेका नेता बामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा आफू नेतृत्वको एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले ओलीको व्यवह...