काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र मुठ्ठिभरका सानो समूहको कब्जामा भएको बताएका छन्। राप्रपा नेपाल आवद्ध पूर्व प्रहरी परिषद्को बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। दूरदराजमा बस्ने तल्लो वर्गका नेपाली जनताको दुख, पीर मर्का हेर्ने बुझ्ने फुर्सद सत्तासीनलाई नभएको भन्दै थापाले मुलुक डरलाग्दो सेन्टिगेटको दुष्चक्रमा फसेको टिप्पणी गरे। ‘भ्रष्टाचार संस्थागत भएको छ, […]