अमेरिका महिला भलिबलको फाइनलमा

एजेन्सी – अमेरिका टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । सर्वियामाथि ३–० को सोझो सेटमा जित निकाल्दै अमेरिका स्वर्णनजिक पुगेको हो । एरिएक एरिनामा शुक्रबार भएको एकपक्षीय खेलमा पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको अमेरिकाले दोस्रो सेट २५–१५ ले सहजै जित्दै जिततर्फ अघि बढेको थियो । तेस्रो सेटमा सुरुवातदेखि नै […]

सम्बन्धित सामग्री

मन्त्री बन्नासाथ अमेरिका भ्रमण तय

२४ फागुन, काठमाडौं । मन्त्री नियुक्त भएलगत्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी अमेरिका जाने भएकी छिन् । यसअघि तत्कालीन महिला बालबालिका मन्त्री सुरेन्द्रराज आचार्य २२ जना सरकारी पदाधिकारीको टोलीको नेतृत्व गर्दै अमेरिका जाने तय भएको थियो । तर, सोमबार नयाँ मन्त्रीमण्डल गठन भएर आचार्य बाहिरिएपछि बुधबार चौधरीले नवनियुक्त महिला बालबालिकामन्त्रीका रुपमा पदभार […]

जम्बो टोली लिएर अमेरिका उड्दै महिला बालबालिकामन्त्री

१८ फागुन, काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जम्बो टोली अमेरिका जाने भएको छ । महिला बालबालिकामन्त्री सुरेन्द्रराज आचार्य २२ जना सरकारी पदाधिकारीको टोलीको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन ठूलो प्रतिनिधिमण्डल लिएर मन्त्री […]

वैदेशिक रोजगारीका लागि एक महिनामा ५१ नेपाली अमेरिका उडे

गत पुस महिनामा मात्रै ५१ जना नेपाली वैदेशिक रोजगारीका लागि अमेरिका उडेका छन् । वैदेशिक रोजगार विभागले दिएको जानकारी अनुसार पुस महिनामा अमेरिका जानका लागि ५१ जना नेपालीले श्रम स्वीकृति लिएका हुन् । जसमध्ये ४४ जना पुरुष र ७ जना महिला रहेका छन् । अमेरिका गएका ५१ जना मध्ये ३८ जनाले नयाँ श्रम स्वीकृति र […]

साबिक विजेता अमेरिका बाहिरियो

साबिक विजेता अमेरिका पहिलोपटक फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणबाट बाहिरिएको छ । अस्ट्रेलियाको मेलबर्न पार्कमा भएको नाटकीय प्रिक्वार्टरफाइनलमा विश्वकपको सर्वाधिक विजेता अमेरिका स्विडेनसँग सडनडेथमा ५–४ ले स्तब्ध हुँदै बाहिरिएको...

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई महिला पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौंबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बारा जितपुर सिमरा उपमहानगरपालिका-१ बस्ने २६ वर्षीया अल्पा ढकाल रहेका छन् । अमेरिका बस्दै आएका प्रतिवादी मध्येका टंकराज बस्नेतले फेसबुक र म्यासेन्जरमा छुट्टाछुट्टै २ वटा प्रोफाइल खोली पीडितसँग …

अमेरिका पठाउने नाममा बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौँ, २९ पुस: नेपालबाट अमेरिकामा मानव तस्करी गरेको आरोपमा २४ वर्षिया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौंको काभ्रेस्थलीबाट सुधा देवकोटालाई पक्राउ गरेको हो । देवकोटाले आफ्ना श्रीमान मुक्ति नारायण केसीसँग मिलेर दुई जनालाई विभिन्न देश पठाई अलपत्र पारेकी थिइन् । दुई जनालाई जाकार्ता हुँदै अमेरिका पठाउने प्रयास गरेको तर उनीहरु […]

एनआरएन अमेरिका क्षेत्रीय महिला संयोजकको प्रतिष्पर्धामा बढेकी यमुना भट्टराई

अमेरिका, ५ असोज । यमुना भट्टराई, लामो समय नेपालबाट अमेरिका आइ बसोबास गर्दै सामाजिक,आर्थिक र राजनीति मुद्दालाइ सक्रिय रुपमा उठाउदै आम नेपाली अमेरिकीहरुसँग सुख दुःख साट्दै आएकी संघर्षशील महिलाको नाम हो । उनी टेक्ससमा बस्दै आएकी छिन् । अमेरिकाको टेक्ससमा विगत लामो समयदेखि बसोबास गर्दै आएकी भट्टराई विभिन्न व्यवसायसित सम्बद्ध रहि नेपाली समाजमा सहयोगी व्यक्तित्व […]

टोकियो ओलम्पिकः महिला फुटबलमा स्विडेनसँग अमेरिका स्तब्ध

एजेन्सी। टोकियो ओलम्पिकमा महिला फुटबलको विश्व नम्बर एक अमेरिका स्विडेनसँग स्तब्ध भयो। स्विडेनले अमेरिकालाई ३–० ले हराएको हो। यससँगै अमेरिकाको ४४ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लाग्यो। स्टिना ब्ल्याकटेनियाले दुई र लिना हर्टिङले एक गोल गरे। समूह ‘जी’को अर्को खेलमा अस्ट्रेलियाले न्युजिल्यान्ड २–१ ले हरायो। समूह ‘एफ’मा ब्राजिलले चीनलाई ५–० ले हराउँदा नेदरल्यान्ड्सले जिम्बाब्वेलाई १०–३ ले हरायो।