काठमाडौं।रेडमड कफीले विराटनगरमा आफ्नो १० औं आउट लेट विस्तार गरेको छ । पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ । कफी पारखीहरु माझ छुटै परिचय बनाउन सफल रेडमडले विराटनगरको रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालन मा ल्याएको हो । सन् २०१२ मा काठमाडौंको थापाथलीबाट सुरुवात भएको रेडमड कफी ले […]