फिल्ली क्याफे नेपालले एनडी थर्टी नाइन बिजनेस ग्रुपसँगको सहकार्यमा लाजिम्पाटमा आउटलेट सुरु गरेको छ । सञ्चालक नवीन खड्का र ध्रुव रिजालका अनुसार आगामी पाँच वर्षभित्र नेपालमा २५ वटा नयाँ आउटलेट खोल्ने...
काठमाडौं । नेपाली ब्रान्ड सोनामले आफ्नो पहिलो फ्याक्ट्री आउटलेट हिमालय कम्ल्पेक्स कलंकीमा सञ्चालनमा ल्याएको छ । सोनामको यो आउटलेट सहित शोरुम संख्या २३ वटा पुगेको छ । यो आउटलेटमा वर्षैभरि विभिन्न आइटमहरुमा छुट दिइरहने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ शोरुममा कम मूल्यका उही गुणस्तर तर सबै कलर र साइजका […]
काठमाडौं– भारतीय कम्पनी फ्रोयोको नयाँ आउटलेट काठमाडौंको ठमेलमा खुलेको छ । तीनजना युवा उद्यमीको पहलमा यसको नयाँ शाखा खुलेको हो । ठमेलमा खुलेको यो तेस्रो आउटलेट हो । अच्युत पोखरेल, सिन्धु भण्डारी र संयोग खनाल मिलेर यो शाखा सञ्चालनमा ल्याएका हुन् । बुधबारदेखि सञ्चालनमा आएको फ्रोजन योगर्ट ‘फ्रोयो’को झम्सिखेल र बालुवाटारमा खुलिसकेको छ । यो […]
नेपालकै ठूलो रिटेल चेन तथा ओटुओ (अफलाइन टु अनलाइन) साथीमार्टको नयाँ आउटलेट नरेफाट, कोटेश्वर–३२ मा सञ्चालनमा आएको छ । उक्त आउटलेट साथीमार्टको १०३ औँ आउटलेट हो ।
विगतमा बैंकिङ क्षेत्रमा आवद्ध रहेकी रितु शाक्य र चान्सर प्रिन्टरकी सञ्चालक लक्ष्मी बाडे श्रेष्ठले फेन्चाइज लिएर मार्ट सुरु गर्न लागेका हुन् । फ्रेन्चाइज घनी रितु शाक्यका अभिभावक सिद्धिरत्न शाक्य, धर्मराज देउजा र...
काठमाडौं– पछिल्लो समय नेपालमा कफी पिउने संस्कृति बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ । कफी पारखीमाझ अलग्गै पहिचान बनाएको रेडमड कफीले विराटनगरमा आफ्नो १० औ आउटलेट विस्तार गरेको छ । विराटनगरको रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालनमा आएको हो । सन् २०१२ मा थापाथलीबाट सुरुवात भएको रेडमड कफीले मनाङदेखी पश्चिममा धनगढी हुँदै पूर्वमा […]
नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले झापाको दमकमा सुविधा सम्पन्न ‘अथराइज्ड रिटेल आउटलेट’ सुरु गरेको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पोखराको लेखनाथमा नयाँ आउटलेट खोलेको छ । ग्राहकहरूलाई प्रत्यक्ष र सहज सेवा उपलब्ध गराउन र लेखनाथ आसपासका ठाउँहरूमा सेवासुविधा बढाउने उद्धेश्यले थप सेवा विस्तार गरेको कम्पनीले जनाएको छ ।क्लासिक टेकले कोरोना महामारी नियन्त्रण निम्ति लगाइएको लकडाउन खुकुलो भएदेखि नै सेवा र आउटलेट विस्तारलाई तीव्र पारेको छ । कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरू र बैंकहरूलाई ईन्टरनेट र इंट्रानेट सेवाहरू पनि दिँदै आइरहेको छ ।
काठमाडौं, २२ साउन । नेबिको बिस्कुटले बालाजु र गौरीघाटमा आउटलेट संचालन गरेको छ । सोमबार आफ्नो ५७ औं स्थापना दिवसको अवसरमा नेबिकोले बालाजु र गौरीघाटमा पनि आफ्नो आउटलेट संचालन गरेको हो । कम्पनीले सेवालाई अझ विस्तार गर्नका लागि नेबिकोले नेबिको रिटेल्स प्राइभेट लिमिटेड मार्फत् काठमाडौंका बालाजु र गौरीघाट चोकमा दुईवटा फ्याक्ट्री आउटलेट संचालन गरेको बताइएको […]
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले कलंकीमा आफ्नो सयौं आउटलेट विस्तार गरेको छ । कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भू, चन्द्रागिरि क्षेत्र, थानकोट लगायतका ठाउँहरुमा आफ्नो सेवा दिँदै आएको छ । त्यसैलाई मध्यनजर गर्दै कम्पनीले कलंकीमा आफ्नो आउटलेट सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार हरेक आउटलेटमा बिल्लिङ, कस्टमर सपोर्ट र मार्केटिंग गरेर २५ जना...
The post क्लासिक टेकको सयाैं आउटलेट कलंकीमा appeared first on Purbeli News.