विशेष अदालतद्धारा यादव र मण्डल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले पूर्वसांसद विश्वनाथप्रसाद यादव र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । ३० साउनमा विशेषका अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले दुई जनालाई दोषी ठहर गरेको हो । दोषी देखिएका यादव र मण्डल दुवैलाई तीन–तीन महिना कैद तथा जनही १२ हजार ५ सय जरिमाना […]