आदिवासी जनजातितर्फ देउवा समूहका भीष्मराज आङदेम्बे सहमहामन्त्रीमा विजयी

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् । प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई पराजित गर्दै उनी विजयी भएका हुन् । जम्मा ४६८१ मत खसेकोमा ४४६२ मत गणना हुँदा आङ्दाङ्वे २५७८ मत ल्याएका छन् । लामाले १८२५ मत ल्याएका छन् ।आङदेम्बेले ७५३ मतको अग्रता लिएका छन् । अब २१९...

सम्बन्धित सामग्री

शेखर प्यानलका जीवन परियार दलिततर्फको सहमहामन्त्रीमा विजयी

नेपाली काँग्रेस सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार विजयी भएका छन् । मानबहादुर विश्वकर्मालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम आउन भने बाँकी छ ।  परियार शेखर कोइराला समूहका हुन् भने विश्वकर्मा शेरबहादुर देउवा समूहबाट उम्मेदवार भएका थिए ।यसअघि देउवा प्यानलका सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डिना उपाध्याय र आदिवासी जनजातितर्फबाट भीष्मराज आङदेम्बे विजयी भएका छन्  ।

कांग्रेस सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे ७९८ मतान्तरले विजयी

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् । प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई ७९८ मतले पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् । जम्मा ४६८१ मत खसेकोमा आङ्दाङ्वेले २७११ मत ल्याए । उनका प्रतिद्वन्द्वी लामाले १९१३ मत ल्याए ।

कांग्रेस आदिवासी जनजाति सहमहामन्त्रीमा देउवा समूहका आङ्देम्बे निर्वाचित

कांग्रेस आदिवासी जनजाति सहमहामन्त्रीमा देउवा समूहका भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् ।

देउवा समूहका भीष्मराज आङदेम्बे सहमहामन्त्रीमा विजयी

नेपाली काँग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । १४ औं महाधिवेशनबाट विकाश लामालाई पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् । आदिवासीतर्फ ४६८१ मत खसेकोमा आङदेम्बेले २७११ मत ल्याएका छन् भने विकास लामाले १९१३ मत मात्र पाए । २१९ मत मात्र गन्न बाँकी हुँदा आङदेम्बेले ७५३ मतको अग्रता लिएका छन् । आङदेम्बे गन्न बाँकी मत भन्दा बढीको मतान्तर बनाएकाले उनी अन्तिम मत परणाम नआउँदै विजयी भएका हुन् । शेरबहादुर देउवा प्यानलका आङदेम्बे र शेखर कोइराला समूहका  लामाबीच एक सह

जनजातितर्फको सह–महामन्त्रीमा आङदेम्बे विजयी

कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् । उनले मत गणनाम शुरूदेखि नै अग्रता कामय गरेका थिए ।  प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई पराजित गर्दै उनी विजयी भएका हुन् । निर्वाचन समितिले उनी विजयी भएको आधिकारिक घोषणा गर्न भने बाँकी छ । निर्वाचन समितिले घोषणा गरेपछि मात्रै उनले पाएको मत सार्वजनिक हुनेछ ।

आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विकाश लामाभन्दा ५३२ मतले अगाडि

कांग्रेसमा आदिवासी जनजातितर्फको सह–महामन्त्रीको लागि भएको मतदानको मतगणना जारी छ ।  अहिलेसम्म तीन हजार ७३ मत गणना हुँदा शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बेले अग्रता फराकिलो बनाएका छन् ।  उनको पक्षमा १७८० मत आएको छ भने उनको विकाश लामाले १२४८ मत पाएका छन् । जुन आङदेम्बेभन्दा ५३२ मतले कम हो । आदिवासी जनजातितर्फबाट एकजना सह–महामन्त्रीमा निर्वाचित हुने कांग्रेसको विधानको व्यवस्था छ ।  कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री ...

आदिवासी जनजातितर्फ ३०७३ मत गन्दा देउवा समूहका भीष्मराज ५३२ मतले अगाडि

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे लगातार मतान्तर बढाउँदै गएका छन् । तीन हजार ७३ मत गणना हुँदा उनले १७८० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामाले १२४८ मत ल्याएका छन् । जुन आङदेम्बेभन्दा ५३२ मतले पछाडि हो । आदिवासी जनजातितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने...

आदिवासी जनजातितर्फ २८७३ मत गणना हुँदा आङदेम्बे ५४७ मतले अगाडि

कांग्रेसमा आदिवासी जनजातितर्फको सह–महामन्त्रीको लागि भएको मतदानको मतगणना जारी छ ।  अहिलेसम्म २८७३ मत गणना हुँदा शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे लगातार अग्रता कायम गरेका छन् ।   उनको पक्षमा १६६० मत आएको छ भने उनको विकाश लामाले ११६९ मत पाएका छन् । जुन आङदेम्बेभन्दा ५४७ मतले कम हो । आदिवासी जनजातितर्फबाट एकजना सह–महामन्त्रीमा निर्वाचित हुने कांग्रेसको विधानको व्यवस्था छ ।  कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको म...

आदिवासी जनजातितर्फ २८७३ मत गन्दा भीष्मराजको १६६०, विकाशको ११६९ मत

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे लगातार मतान्तर बढाउँदै गएका छन् । दुई हजार ८७३ मत गणना हुँदा उनले १६६० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामाले ११६९ मत ल्याएका छन् । जुन आङदेम्बेभन्दा ५४७ मतले पछाडि हो । आदिवासी जनजातितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन्...

सहमहामन्त्री आदिवासी जनजातितर्फ देउवा समूहका भीष्मराजले मतान्तर बढाउँदै

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे मतान्तर बढाउँदै गएका छन् । दुई हजार १०० मत गणना हुँदा उनले १२१० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामाले ८५८ मत ल्याएका छन् । जुन आङदेम्बेभन्दा ३५२ मतले पछाडि हो । आदिवासी जनजातितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।