देउवा समूहका भीष्मराज आङदेम्बे सहमहामन्त्रीमा विजयी

नेपाली काँग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । १४ औं महाधिवेशनबाट विकाश लामालाई पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् । आदिवासीतर्फ ४६८१ मत खसेकोमा आङदेम्बेले २७११ मत ल्याएका छन् भने विकास लामाले १९१३ मत मात्र पाए । २१९ मत मात्र गन्न बाँकी हुँदा आङदेम्बेले ७५३ मतको अग्रता लिएका छन् । आङदेम्बे गन्न बाँकी मत भन्दा बढीको मतान्तर बनाएकाले उनी अन्तिम मत परणाम नआउँदै विजयी भएका हुन् । शेरबहादुर देउवा प्यानलका आङदेम्बे र शेखर कोइराला समूहका  लामाबीच एक सह

सम्बन्धित सामग्री

जसले प्रतिनिधि सभा चुनावमा ५ सयभन्दा कम मतान्तरले हारे

काठमाण्डाै – यसपालिको चुनावमा ११ जना नेताले पाँच सयभन्दा कम मतान्तरले हारेका छन् । पाँच सयभन्दा कम मतान्तरले हार्नेमा सबैभन्दा धेरै नेकपा एमालेका छ, नेपाली कांग्रेसका तीन, नेकपा माओवादी केन्द्रका एक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक जना उम्मेदवार छन् । १) सबैभन्दा थोरै मतले हार्नेमा नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे हुनुहुन्छ । निकटतम प्रतिस्पर्धी उहाँले पाँचथर निर्वाचन क्षेत्र नम्बर १ बाट ३२ हजार ८९ मत पाउँदा एमालेका वसन्तकुमार नेम्वाङले ३२ हजार एक सय ३५ मत प्राप्त गरि विजयी हुनुभयो ।...

८४ केन्द्रीय सदस्यमा देउवा पक्षका ८२ प्रतिशत, ३७ सिटको परिणाम आउन बाँकी

नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनबाट १३ पदाधिकारी र ८४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । काँग्रेसको नयाँ विधान अनुसार १३४ जना निर्वाचित भएर आउने व्यवस्था छ ।काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बुधबार मध्यान्हसम्म ९७ पदमा भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । १३ पदाधिकारीमा मध्ये सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।यस्तै ८ सहमहामन्त्रीमा किशोरसिंह राठौर, भीष्मराज आङदेम्बे, महालक्ष्मी

शेखर प्यानलका जीवन परियार दलिततर्फको सहमहामन्त्रीमा विजयी

नेपाली काँग्रेस सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार विजयी भएका छन् । मानबहादुर विश्वकर्मालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम आउन भने बाँकी छ ।  परियार शेखर कोइराला समूहका हुन् भने विश्वकर्मा शेरबहादुर देउवा समूहबाट उम्मेदवार भएका थिए ।यसअघि देउवा प्यानलका सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डिना उपाध्याय र आदिवासी जनजातितर्फबाट भीष्मराज आङदेम्बे विजयी भएका छन्  ।

कांग्रेस सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे ७९८ मतान्तरले विजयी

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् । प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई ७९८ मतले पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् । जम्मा ४६८१ मत खसेकोमा आङ्दाङ्वेले २७११ मत ल्याए । उनका प्रतिद्वन्द्वी लामाले १९१३ मत ल्याए ।

आदिवासी जनजातितर्फ देउवा समूहका भीष्मराज आङदेम्बे सहमहामन्त्रीमा विजयी

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् । प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई पराजित गर्दै उनी विजयी भएका हुन् । जम्मा ४६८१ मत खसेकोमा ४४६२ मत गणना हुँदा आङ्दाङ्वे २५७८ मत ल्याएका छन् । लामाले १८२५ मत ल्याएका छन् ।आङदेम्बेले ७५३ मतको अग्रता लिएका छन् । अब २१९...

जनजातितर्फको सह–महामन्त्रीमा आङदेम्बे विजयी

कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् । उनले मत गणनाम शुरूदेखि नै अग्रता कामय गरेका थिए ।  प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई पराजित गर्दै उनी विजयी भएका हुन् । निर्वाचन समितिले उनी विजयी भएको आधिकारिक घोषणा गर्न भने बाँकी छ । निर्वाचन समितिले घोषणा गरेपछि मात्रै उनले पाएको मत सार्वजनिक हुनेछ ।