पूर्वी मधेशका मतदाता के चाहन्छन्, नेता के भन्छन् ? ५ भिडियोमा हेर्नुहोस्

७ कात्तिक, विराटनगर । नेताहरुले विकासको बाचा गरे भन्दैमा सबै नागरिकको पहिलो प्राथमिकता विकास हुँदोरहेनछ । उनीहरुले अनलाइनखबरसँग आफ्ना यस्ता मर्काहरु राखे, जसबारे जनप्रतिनिधिको दृष्टि उघारिनै पाएको छैन । यहाँ हामीले प्रस्तुत गरेका भिडियोले उनीहरुका वास्तविक मर्का देखाउँछन् । सुकुम्बासी बस्तीका महिलाहरुलाई लालपूर्जा चाहिएको छ । नागरिकताविहीन हुनपुग्दा राज्यका न्युनतम अवसरबाट बञ्चित नागरिकका लागि नागरिकताको […]

सम्बन्धित सामग्री

मतदाता भन्छन्– महँगी र बेरोजगारी घटाए पुग्छ

पोखरा । कास्कीमा चुनावी रौनक ह्वात्तै बढेको छ। उम्मेदवारहरू घरदैलो गर्न व्यस्त छन् । कामको चटारोले मतदातालाई चुनावी गफ सुन्न फुर्सद छैन । तर घर र काम गरेकै ठाउँमा नेता र उम्मेदवार पुगेपछि मतदाता उनीहरूको कुरा सुन्न बाध्य छन् । पाँच वर्षपछि जनताको घरदैलोमा पुगेका नेता र उम्मेदवारले पुरानै नारा र अजेन्डा उठाएका छन् । […]

सुदूरपश्चिमका मतदाता खेतीपातीमा, नेता घरदैलोमा

धनगढी : मंसिर ४ गते हुने चुनावका कारण सुदूरपश्चिमका नेताहरू तिहारमा पनि चुनावी प्रचारमै व्यस्त छन्। सुदूरपश्चिमका संघ र प्रदेश सभा सदस्यका उम्मेदवार प्रचारमा व्यस्त रहेका हुन्।अरु वर्ष घरमै तिहार मान्न बस्ने नेताहरू यो वर्ष भने गाउँघरमा मतदाताको घरदैलोमा पुगेर भोट दिन आग्रह गरिरहेका छन्। तिहारमा सर्वसाधारण फुर्सदिला हुने भएकाले उम्मेदवारहरूले सबैसँग भेटेरै मत माग्न खोजेको देखिएको छ। मतदाता खेतीपातीमा व्यस्त रहेकाले प्रत्यक्ष भेट्ने अवसर पाएको कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार एवं नेक

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन: मतदाता रिझाउन उम्मेदवार व्यस्त

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा नेता आफ्नो उम्मेदवारी दर्ता भएकै दिन गत असोज २३ गतेदेखि मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिन अनुरोध गरिरहेका छन्।...

पालिकाको केन्द्रबाट मतदाता नामावली संकलन गर्न एमाले नेता ढकालको माग

५ साउन, काठमाडौं । नेकपा एमालेका सांसद भानुभक्त ढकालले मतदाता नामावली संकलन प्रत्येक पालिकाको केन्द्रबाट गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय परिचय पत्र बनाउँदा नै मतदाता नामावलीमा नाम रहने व्यवस्था मिलाउन पनि उनले ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै ढकालले मतदाता नामावलीबारे ध्यानाकर्षण गराएका हुन् । हाल निर्वाचन आयोगले […]

गठबन्धनले हाम्रो अपमान गर्‍योः नेता खनाल

उनले गठबन्धनकै कारण आफ्नो पार्टीले ल्याउनेजति सिट र मत प्राप्त गर्न नसकेको दाबी गरे। सम्मानित नेता खनालले अहिले नौ लाख मतदाता पार्टीमा रहेको भनेपनि त्यो संख्या झन्डै २० लाख रहेको बताए।...

निर्वाचन आयोगले दुई दिन मतदाता शिक्षा दिने

निर्वाचन आयोगले बुधवार र बिहीवार मतदाता शिक्षा दिने भएको छ । नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइने आयोगले जनाएको हो ।आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिउनेछ । स्थानीय तहको निर्वाचनका लागि मंगलवार राति १२ बजेबाट नै मौनावधि शुरु भइसकेको छ । यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन् ।यसको अनुगमनको लागि आय

हुम्लाका मतदाता भन्छन्- आफ्नोमात्र पेट भर्ने नेता चाहिंदैन

२७ वैशाख, सिमकोट । स्थानीय तहको निर्वाचनको मतदान गर्न केही दिन बाँकी छ । नेता तथा कार्यकर्ता जनताका घरदैलो पुगेर विभिन्न आश्वासन दिदै हिंडिरहेका छन् । यता मतदाता भने आफ्नोमात्र पेट भर्ने र आफ्नोमात्र पोल्टो भर्ने नेता आफूहरुलाई नचाहिएको बताउन थालेका छन् । गरिब, दलित, एकल महिला, वृद्धवृद्धाहरुका समस्या समाधान गर्ने नेता चाहिएको सिमकोट गाउँपालिका-६ […]

हुम्लाका मतदाता भन्छन्–आफ्नाे पेट र आफ्नै गादा भर्न्या नेता चाहिँदैन

स्थानीय तहको निर्वाचनमा मतदान गर्ने मिति नजिकिँदै छ। दलका नेता–कार्यकर्ता मतदाताका घरदैलो पुगेर विभिन्न आश्वासन बाँड्दै मत मागिरहेका छन्। तर, हुम्लाका मतदाता भने आफ्नो पेट भर्ने र आफ्ना लागि सम्पत्ति...

बाबुराम भट्टराईको प्रश्न– पहाडी मतदाता ठग्ने र मधेसी मतदाता ठग्ने कसरी एकै ठाम?

काठमाडौं। जसपा नेता डा. बाबुराम भट्टराईले आफ्ना दलका केही नेता सरकारमा गएपछि व्यङ्ग्य गरेका छन्। उनले ट्विट गरे, “यक्ष प्रश्न – संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टरसमर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ? दुवको मुकुण्डो उत्रिएन त?”