जावा मोटरसाइकलको डिलर सुर्खेतमा

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले वीरेन्द्रनगरपालिका–३ मुलपानी, जुम्ला रोडसुर्खेतमा जावा मोटरसाइकलको सोरुम खोलेको छ ।बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगञ्जका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि सुर्खेतमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित सोरुम स्थापना […]

सम्बन्धित सामग्री

जनकपुरमा खुल्यो जावा मोटरसाइकलको डिलर

अग्नि मोटोइंक प्रालिले जनकपुरमा जावा मोटरसाइकलको नयाँ डिलर स्थापना गरेको छ । भाष्कर एण्ड सन्स इन्टरप्राइजेज प्रालि स्थापना गरी अग्निले जावा मोटरसाइकलको विशिष्ठ शोरूम खोलेको जानकारी दिएको हो । भाष्कर एन्ड भाष्कर इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विनयमणि शर्माकी आमा माया देवी र  मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स सुजिता बस्नेतले सामूहिक रूपमा जनकपुर शोरूम उद्घाटन गरेका हुन्‌ ।अग्नि मोटोइंकका बिक्री प्रमुख प्रत्युष श्रेष्ठले जावा मोटरसाइकल शह

दाङ र धनगढीमा जावा मोटरसाइकल सोरुम

काठमाडौं (अस) । नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले थप दुई स्थानमा सोरुम विस्तार गरेको छ । कम्पनीले तुल्सीपुर रोड, घोराही–१५, दाङमा जेबीएस अटोमोबाइल्स र धनगढीको बोराडन्डी आर्मी हस्पिटल नजिक े दिवा मोटर्स प्रालि सञ्चालनमा ल्याएको हो । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणगढ, बुटवल, भैरहवा, नेपालगञ्ज, बागलुङ,, वीरगञ्ज र सुर्खेतका विभिन्न शाखा र डिलर स्थापना गरेपछि कम्पनीले दाङ र धनगढीमा नयाँ डिलर नियुक्त गरेको हो । जेबीएस अटोमोबाइल्स र दिवा मोटर्स प्रालि सञ्चालनसँगै आसपासकाका ग्राहकले गुणस्तरीय सेवा लिन सक्नेछन् । यी दुई सोरुमबाट जावा, जावाफोर्टी टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित विभिन्न मोडल बुक गर्न तथा वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ गर्न सकिने कम्पनीले जनाएको छ ।

जावा मोटरसाइकलको डिलर वीरगन्जमा

नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्निमोटोइंक प्रालिले वीरगन्जमा नयाँ डिलर एसआर मोटोकर्पको स्थापना गरेको छ । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकल उपलब्ध गराइसकेपछि वीरगन्जमा नयाँ डिलरसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको कम्पनीले जनाएको […]

जावा मोटरसाइकलको डिलर वीरगन्जमा विस्तार

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले प्रतीमा चोक, विरगन्जमा आफ्नो नयाँ डिलर एस.आर. मोटोकर्पको स्थापनासँगै जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।  बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज र सुर्खेत का विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि वीरगन्जमा नयाँ डिलर नियुक्तिसँगै शोरूम स्थापना गरेको हो । एस.आर मोटोकर्पका प्रबन्ध निर्देशक रविन्द्र श्रेष्ठले क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल वीरगन्ज

सुर्खेतमा जावाको सोरुम

काठमाडौं (अस) नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले सुर्खेतमा नयाँ डिलर विस्तार गरेको छ । कम्पनीले वीरेन्द्र नगरपालिका–३ मूलपानी जुम्ला रोडमा  एमपी मोटोहब स्थापना गरेको हो । एमपी मोटोहबमा पूर्ण सञ्चालित जावा मोटरसाइकलको सोरुममा जावा मोटरसाइकल बिक्री गरिनेछ । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगञ्जका विभिन्न शाखा र डिलर भएका स्थानमा सुलभ रूपमा जावा मोटरसाइकल उपलब्ध गराइरहेको छ । अग्नि मोटोइन्क प्रालिका महाप्रबन्धक शरद मिश्रले बुधबार सोरुम उद्घाटन गरे  । उनले क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल बिक्री गर्न यस क्षेत्रका ग्राहकलाई सहज होस् भने सोरुम खोलिएको बताए । एमपी मोटोहबका प्रबन्ध निर्देशक रोशन तिवारीले नयाँ सोरुमबाट जावा मोटरसाइकल बिक्री–वितरण हुने जानकारी दिए । सुर्खेत सोरुमबाट जावा, जावाफोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित विभिन्न मोडल बुक गर्न सकिनेछ । वीरेन्द्रनगरपालिका–३ मूलपानी, जुम्ला रोड र वरपरका क्षेत्रमा टेस्टराइड सञ्चालन गरिनेछ ।

जावा– पेराक आजबाट सबै शोरूममा उपलब्ध

एजेन्सी । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले  आजबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बजारीकरण आरम्भ गरेको छ । मोटरसाइकलका शोखिनहरू अब पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न सक्नेछन् तथा अग्नि मोटो इंकको सबै शाखा र डिलर भएका स्थानमा टेस्ट राइडको लागि पहुँच प्राप्त गर्न सक्नेछन् । जसमा काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवा सम्मिलित छन् ।जावा मोटरसाइकल न