ज्योति लाईफद्वारा च्याटबट सार्वजनिक

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सूचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउँदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न ज्योति बट सेवा सुचारु गरेको छ ।अब उप्रान्त ज्योति लाईफका विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिहरुको जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेजका साथै मोबाइल एपबाटै च्याटमार्फत स्वचालित रुपमा […]

सम्बन्धित सामग्री

’गूगल आइओ २०२३’ आज, केके हुँदैछन् सार्वजनिक ?

प्रविधि कम्पनी गुगलको सबैभन्दा ठूलो कार्यक्रम ’गूगल आइओ २०२३’ आज राति क्यालिफोर्नियामा नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ । कार्यक्रममा, गुगलले आफ्नो पहिलो फोल्डेबल फोन र पिक्सेल ट्याब्लेट सार्वजनिक गर्न सक्ने छ। एन्ड्रोइड १४ सुविधाहरू र एआई च्याटबट ’बार्ड’ को विवरणहरू पनि कार्यक्रममा साझा गरिने अपेक्षा गरिएको छ । गुगलले सन् २००८ देखि हरेक वर्ष यो...

सिटिजन्स बैंकको नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सार्वजनिक

सिटिजन्स बैंकले नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सुरुवात गरेको छ। बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराजपोखरेलले सो मस्कट सार्वजनिक गरेका हुन्  । आगामी दिनमा आफ्ना उत्पादन तथा सेवाहरूमा सोही ब्राण्डको मस्कट प्रयोग गर्ने लक्ष्य लिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  च्याटबट एक एआई द्वारा संचालित भर्चुअल सहायक भएको...

सबै प्रयोगकर्ताका लागि उपलब्ध हुँदै स्न्यापच्याटको माई एआई च्याटबट

स्नापच्याटले च्याटजीपीटीद्वारा पावर गरिएको माइ एआई सेवा सबै प्रयोगकर्ताका लागि सार्वजनिक गर्ने भएको छ । यो फिचर अहिले स्न्यापच्याट प्लस सब्सक्राइबरका लागि मात्रै उपलब्ध रहेको थियो ।  तर अब यो इन एप च्याटबट विश्वव्यापी रुपमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । यस च्याटबटले स्नापम्यापको आधारमा रेष्टुरेन्ट तथा अरु क्रियाकलापहरु गर्ने ठाँउ कता छ भनेर खोज्न दिन्छ ।...

माइक्रोसफ्टको बिङ च्याट एआई सर्च सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने

माइक्रोसफ्टले बिङ च्याट एआई बिङ च्याटबट सबै प्रयोगकर्ताका लागि उपलब्ध गराउन थालेको छ । माइक्रोसफ्टले गत महिना देखि सिमित बेटा प्रयोगकर्ताहरुका लागि च्याटजीपीटीबाट पावर गरिएको बिङ सार्वजनिक गरेको थियो तर अबभने सबै प्रयोगकर्ताका लागि बिङ उपलब्ध हुन सुरू भएको छ । विन्डोज सेन्ट्रलका रिपोर्ट अनुसार च्याटजीपीटी फोरको बिङ प्रयोग गर्न चाहने सबैका लागि उपलब्ध भएको छ । यसमा...

के च्याटजीपीटले हरेक समय सही उत्तर दिन्छ ?

च्याटजीपीटी जीपीटी ३.५ मा आधारित एक विशाल भाषिक मोडेल च्याटबट हो । यस प्रणालीलाई ओपनएआइले नोभेम्बर, २०२२ मा सार्वजनिक गरेको थियो । ओपन एआइद्वारा निर्मित यस प्रणालीले लामो तथा गहन किसिमको प्रश्नको उत्तर सहज रुपमानै दिन सक्छ । तर यसले सँधै सही उत्तर दिदैन् । ओपनएआईले सुरु देखि बताए अनुसार च्याटजीपीटीले समयसमयमा गलत उत्तर पनि दिन सक्छ । यसले धेरै जसो समय मेरा यहाँ चुक भएको...

स्न्यापच्याटले सार्वजनिक गर्‍यो एआई च्याटबट

स्नापच्याटले ओपनएआइले पावर गरेको च्याटबट सार्वजनिक गरेको छ । यो च्याटबट सार्वजनिक गर्नु लगत्तै एआइले कुनै पनि समय कुनै प्रश्नको गलत जवाफ समेत दिन सक्ने भनेर स्नापच्याटले पहिले नै माफी समेत मागेको छ । यस एआईको नाम माई एआई रहेको छ । यो एआई प्रयोग गर्न प्रयोगकर्ताले मासिक रुपमा ३.९९ डलर भुक्तानी गर्नुपर्ने हुन्छ । यसले गर्दा तपाई अब एपमा साथीभाइ तथा परिवारसँग मात्रै नभएर...

बिङ च्याटबट मोबाइल एप र स्काइपमा समेत सार्वजनिक

माइक्रोसफ्टले बिङ एआइ च्याटबटलाई मोबाइल एप र स्काइपमा सार्वजनिक गरेको छ । अहिलेसम्म एज डेस्कटप ब्राउजर मार्फत मात्रै माइक्रोसफ्टको बिङ एआइ च्याटबटलाइ प्रयोग गर्न सकिन्थ्यो तर अब भने मोबाइल एप र स्काइपमार्फत पनि प्रयोग गर्न सकिन्छ । यो भर्सन दुवै एन्ड्रोइड र आइओएसका लागि उपलब्ध भएको छ । बिङ मोबाइल एपको तल क्लिक गर्दा च्याट सुरु हुन्छ जहाँबाट कुराकानी सुरु गर्न सकिन्छ ।...

प्रयोगकर्ताको निजी जानकारी सार्वजनिक गर्ने एआई च्याटबटको धम्की

माइक्रोसफ्टको एआइ च्याटबटले प्रयोगकर्ताको निजी जानकारी सार्वजनिक गरेर प्रतिष्ठामा ठेस पुर्याइदिने धम्की दिएको छ । माइक्रोसफ्टको एआई च्याटबट बिङले यति मात्रै नगरेर न्युक्लिअर कोड चोरिदिने, भाइरस फैलाइदिने जस्ता धम्की पनि दिएको छ । बिङले एक जना रिपोटरलाई आफ्नो श्रीमतीलाई छाडिदिन समेत सुझाव दिएको थियो । यी सबै धम्कीको बारेमा अक्सफोर्ड विश्वविद्यालयका अन्वेषक टोबी...

गूगलले सार्वजनिक गर्याे च्याटजीपीटी जस्तै आफ्नै एआई

गूगलले च्याटजीपीटी जस्तै आफ्नै एआइ बार्डलाई सार्वजनिक गरेको छ । च्याटजीपीटी एक विशाल भाषिक मोडेल च्याटबट हो । यसले सामान्यतय छलफल गरेसरहनै अन्र्तक्रिया गर्न सकछ र मान्छेले कुरा गरेजस्तोनै लाग्ने गर्दछ । योह अहिले प्रयोगकर्ता माझ एकदमै लोकप्रिय हुँदै गइरहेको छ जसका कारण सन् २०२३ मा कम्पनीले २०० मिलियन अमेरिकी डलर आम्दानी गर्ने र २०२४ सम्ममा १ बिलियन डलर आम्दानी गर्ने...

ज्योति लाइफले सार्वजनिक गर्‍यो ‘च्याटबट’, सबै जानकारी एकै ठाउँमा

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न ज्योति च्याटबट सेवा सञ्चालनमा ल्याएको छ । ज्योति लाईफका विभिन्न सम्वन्धी जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेज का साथै मोबाइल एपबाटै च्याटमार्फत स्वचालित रूपमा प्राप्त गर्न सकिने ज्योतिलाइफले कम्पनीले जानकारी गराएको छ । च्याटबटमा कम्पनीका विभिन्न सेवाहरूको बारेमा जानकारी लिनका उपयुक्त भाषा […]