उम्मेदवार हुनबाट रोक्ने प्रयासस्वरुप नक्कली आरोप लगाइयोः ट्रम्प

न्युयोर्क – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सदनका सांसदहरूले आफूलाई फेरि ह्वाइट हाउसको लागि उम्मेदवार हुनबाट रोक्नको प्रयासको रूपमा आफूविरुद्ध ‘नक्कली आरोप’ लगाएको दाबी गरेका छन् । ‘जनवरी ६ को अत्यधिक पक्षपातपूर्ण छनोट अयोग्य समितिले लगाएको नक्कली आरोपहरू पहिले नै पेस गरिसकिएको छ, अभियोग लगाइएको छ र छद्म महाभियोग २ को रूपमा प्रयास गरिएको छ’, […]

सम्बन्धित सामग्री

ट्रम्पबिरुद्धको अदालती कारवाही सुरु, ३४ वटा अभियोग, ट्रम्पबाट दोष अस्वीकार

पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्प विरुद्धको अभियोगपत्र अदालतमा खोलिएको छ । अभियोग नम्बर ४१५४३ २३ अनसिल गरिएको हो । ट्रम्पलाई ३४ वटा अपराधको आरोप लगाइएको छ । राज्यको सर्वोच्च अदालतका न्यायधिश जुआन एम मर्चन समक्ष ट्रम्पले दोषी भएको अस्वीकार गरेका छन् । आपराधिक आरोपहरूको सामना गर्ने अमेरिकाको इतिहासमा पहिलो पूर्व राष्ट्रपति ट्रम्प अभियोगको लागि अदालतमा […]

ट्रम्प निवासमा एफबीआईको छापा

काठमाडौं : अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निवासमा छापा मारेको छ।एफबीआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मारेको हो। ट्रम्पले एफबीआईबाट ठूलो संख्यामा आएका एजेन्टहरुले आफ्नो घर नियन्त्रणमा लिएको बताएका छन्।घरमा छापा मार्दा न्युर्योकस्थित ट्रम्प टावरमा रहेका पूर्व राष्ट्रपति ट्रम्पले आफूले छानबिनका लागि सहयोग गरिरहेको भए पनि अहिले आफूविरुद्ध गलत भएको आरोप लगाए।उनले आफूलाई सन् २०२४ मा राष्ट्रपतीय निर्वाचन लड्न नदिने षड्यन्त्र भइरहेको समेत जिकिर

राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्छः ट्रम्प

न्युयोर्क- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन्। एक अन्तर्वातामा ड्युक र डचेज अफ ससेक्समाथि पूर्वराष्ट्रपति ट्रम्प खनिएका हुन्। राजकुमार ह्यारी आफ्नो देशप्रति निकै बेइमान भएकोसमेत उनले आरोप लगाए। उनलाई स्वदेश फर्किन प्रतिबन्ध लगाउनु पर्ने बताउँदै ट्रम्पले महारानीले ‘सीधै यहाँ नआउ भन्नु […]

राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्छः डोनाल्ड ट्रम्प

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन् । एक अन्तर्वातामा ड्युक र डचेज अफ ससेक्समाथि पूर्वराष्ट्रपति ट्रम्प खनिएका हुन् । राजकुमार ह्यारी आफ्नो देशप्रति निकै बेइमान भएकोसमेत उनले आरोप लगाए ।  उनलाई स्वदेश फर्किन प्रतिबन्ध लगाउनु पर्ने बताउँदै ट्रम्पले महारानीले ‘सीधै यहाँ नआउ भन्नु पर्ने’ बताए । रानीको स्थानमा ट्रम्प भएको भए के उनले ह्यारी र मेघनको शाही उपाधि खोस

ट्रम्पले व्यक्तिगत फाइदाका लागि प्रयोग गरेका थिए राष्ट्रपतिको पद

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादको गहिरो नाता रहेको छ । प्रायजसो कुनै न कुनै विवादका कारण शीर्षक बन्दै आएका ट्रम्प एक पटक फेरी चर्चामा छन् । आरोप छ कि उनले अमेरिकाको पूर्व राष्ट्रपतिको रुपमा आफ्नो पहिचानको प्रयोग व्यक्तिगत फाइदका लागि गरेका छन् । ट्रम्पले पोलिटिकल फन्डको रेजिङका लागि जुन कार्यक्रम गरेका थए त्यो पैसा उनको खल्तीमा गयो ।न्यूूयोर्क टाइम्सको रिपोर्ट अनुसार ट्रम्प गत वर्ष डिसेम्बरमा नेपल्स (इटाली) को एक क्रिसमस पार्टीमा समावेश भएका थिए । यो पार्टिमा समावेश भएको

ट्रम्पमाथि राष्ट्रपति पद व्यक्तिगत फाइदाका लागि प्रयोग गरेको आरोप

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पद व्यक्तिगत स्वार्थको लागि प्रयोग गरेको आरोप लागेको छ । पछिल्लो समय विभिन्न विवादमा फस्दै आएका ट्रम्पलाई पछिल्लो पटक व्यक्तिगत फाइदाका लागि पदको दुरुपयोग गरेको आरोप लागेको हो । ट्रम्पमाथि ‘पोलिटिकल फण्डको रेन्जिङ’ का लागि आयोजना गरिएको कार्यक्रमको पैसा खल्तीमा हालेको आरोप लागेको छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार ट्रम्प गत वर्ष डिसेम्बरमा नेपल्स (इटाली) को एक क्रिसमस पार्टीमा समावेश भएका थिए । उक्त पार्टीमा सरिक भएका ट्