ट्रम्प निवासमा एफबीआईको छापा

काठमाडौं : अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निवासमा छापा मारेको छ।एफबीआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मारेको हो। ट्रम्पले एफबीआईबाट ठूलो संख्यामा आएका एजेन्टहरुले आफ्नो घर नियन्त्रणमा लिएको बताएका छन्।घरमा छापा मार्दा न्युर्योकस्थित ट्रम्प टावरमा रहेका पूर्व राष्ट्रपति ट्रम्पले आफूले छानबिनका लागि सहयोग गरिरहेको भए पनि अहिले आफूविरुद्ध गलत भएको आरोप लगाए।उनले आफूलाई सन् २०२४ मा राष्ट्रपतीय निर्वाचन लड्न नदिने षड्यन्त्र भइरहेको समेत जिकिर

सम्बन्धित सामग्री

बाइडेन देशकै दुश्मन : ट्रम्प

काठमाडौँ- विरोधीको कटु आलोचना गर्न खप्पिस मानिने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समय राष्ट्रपति जोन बाइडेनमाथि खनिएका छन् । आफ्नो निजी निवासमा संघीय अनुसन्धान ब्युरो एफबीआईले छापा मारेपछि उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका हुन् । उनले बाइडेन देशकै दुश्मन भएको टिप्पणी गरेका छन् । एफबीआईले अगस्ट ८ मा फ्लोरिडा राज्यको पाम बिचमा रहेको निजी निवास […]

ट्रम्पले बाइडेनलाई भने 'राज्यको शुत्र'

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनलाई 'राज्यको शत्रु' भनेका छन्। फ्लोरिडास्थित ट्रम्प निवासमा एफबीआइले छापा हानेपछि पहिलोपटक र्‍यालीमा सहभागी भएका उनले बाइडेनले शक्तिको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन्। भने, 'छापा हान्नु अमेरिकी इतिहासमै हालसम्म शक्तिको दुरुपयोगको चरम हद हो।' दुईजना रिपब्लिकन उम्मेदवारको प्रचारप्रसारका लागि उनी पेन्सिलिभानिया पुगेका…

बाइडेन देशकै शत्रु : ट्रम्प

एजेन्सी विरोधीको कटु आलोचना गर्ने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समयमा राष्ट्रपति जोन बाइडेनसँग खनिएका छन् । आफ्नो निवासमा संघीय अनुसन्धान व्युरोले छापा मारेपछि त उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका छन् । व्युरोले अगस्ट ८ मा छापा मारेपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका ट्रम्पले आफ्नो निवासमा गरिएको अनुसन्धानलाई ‘न्यायको धोखाधडी’ भन्दै यसले ‘कसैले कहिल्यै […]

बाइडेन देशकै शत्रु हुन् : ट्रम्प

विरोधीको कटु आलोचना गर्ने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समयमा राष्ट्रपति जोन बाइडेनिवरुद्ध खनिएका छन् । आफ्नो निवासमा संघीय अनुसन्धान व्युरोले छापा मारेपछि त उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका छन् । व्युरोले अगस्ट ८ मा छापा मारेपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका ट्रम्पले आफ्नो निवासमा गरिएको अनुसन्धानलाई ‘न्यायको धोखाधडी’ भन्दै यसले ‘कसैले कहिल्यै नदेखेको  परिणाम’ ल्याउने चेतावनी दिए । ट्रम्पले भने, ‘अमेरिकी स्वतन्त्रतामाथिको वा

ट्रम्पलाई विवाद र चर्चामा ल्याउने एफबीआईको छापा

काठमाडौँ – अमेरिकी पूर्व राष्ट्रपतिका रुपमा सबैभन्दा खराब कीर्तिमान बनाएका डोनाल्ड ट्रम्प फेरि एकपटक चर्चामा आएका छन् । उनको निवासमा अमेरिकी संघीय जाँचबुझ ब्युरो एफबीआईले छापा हानेपछि फेरि एकपटक ट्रम्प सञ्चारमाध्यममा छाएका हुन् । राष्ट्रपति पदमै रहेका बेला अमेरिकी संसद् बाहिर दंगा भड्काएको भन्दै फेसबुक र ट्वीटरले उनको आधिकारिक अकाउन्ट पूर्ण रुपमा बन्द गरिदिएका छन् […]

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प निवासमा एफबीआईको छापा

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निवासमा संघीय जाँच ब्यूरो (एफबीआई) ले छापा मारेको बताउनुभएको छ । पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित आलिसान निवासमा छापा मार्ने क्रममा दर्जनौं सुरक्षाकर्मीले निवास केही बेर नियन्त्रणमा लिएको उहाँको आरोप छ । उहाँले एक विज्ञप्ति जारी गर्दै आफ्नो निवास कब्जामा लिएको बताउनुभएकाे छ । आफूले सहयोग गर्दा गर्दै पनि अनाधिकृत […] The post अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प निवासमा एफबीआईको छापा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अमेरिकी पूर्व राष्ट्रपतिको घरमा एफबीआईको छापा

काठमाडौँ । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले पूर्व राष्ट्रपतिको आलिशान पाम हाउस र रिसोर्ट मार-ए-लिगोमा मंगलबार बिहान छापा मारेको छ।  न्यूयोर्क टाइम्सका अनुसार एफबीआई एजेन्टले ट्रम्पको घर घेरा हालेर छापा मारिरहेका छन्। ट्रम्पका दुई नजिकका साथीहरूले न्युयोर्क टाइम्सलाई दिएको जानकारी अनुसार कुनै पनि सूचना बिनै छापा मारिएकाले ट्रम्प निवासमा थिएनन्। उनी हाल न्यू जर्सीमा रहेको बताइएको […]

डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईको छापा, ट्रम्प आक्रोशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो फ्लोरिडास्थित निवासमा एफबीआईले छापा मारेको बताएका छन् ।ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबीआई एजेन्टहरूले पाम बीचमा रहेको उनको घर मार–ए–लागोलाई नियन्त्रणमा लिएका छन् ।बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजको रिपोर्ट अनुसार एफबीआईको यो छापा ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजातहरू कसरी ह्यान्डल गरे भन्ने अनुसन्धानसँग सम्बन्धित छ ।ट्रम्पले गत वर्ष अमेरिकी क्यापिटलमा भएको हिंसाको संसदीय छानबिनको पनि सामना गरिरहेका छन् ।सीएनएनको रिपोर्

ट्रम्पको घरमा एफबिआइको छापा

काठमाडौं, साउन २४। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी घर (मार ए लागो रिसोर्ट) मा एफबिआइले छापा मारेको छ। सीएनएनका अनुसार ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजपत्रहरु ल्याएको हुन सक्ने आशंकामा यो कारवाही गरिएको हुन सक्ने अनुमान गरिएको छ । ट्रम्पले एफबीआइले छापा मारेको पुष्टि गर्दै सो कारवाहीलाई गैरकानुनी भनेका छन्। छापा परेको बेला ट्रम्प […]

डोनाल्ड ट्रम्पको घरमा एफबिआइको छापा

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी घर ( मार ए लागो रिसोर्ट) मा एफबिआइले छापा मारेको छ। ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजपत्रहरु ल्याएको हुन सक्ने आशंकामा यो कारवाही गरिएको सीएनएनले उल्लेख गरेको छ। ट्रम्पले एफबीआइले छापा मारेको पुष्टि गर्दै सो कारवाहीलाई गैरकानुनी भनेका छन्। छापा परेको बेला ट्रम्प न्यूयोर्कस्थि…