सर्लाहीमा रुखबाट लडेर एक जनाको मृत्यु

३ माघ, वीरगञ्ज  सर्लाहीमा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका-१४ नारायण खोला बस्ने ५८ वर्षीय रामबहादुर  स्याङबाको मृत्यु भएको हो । सोमबार साँझ ६ बजे  रामबहादुर घाँस काट्ने क्रममा रुखबाट अचानक लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । इलाका प्रहरी कार्यालय लालबन्दीबाट […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा रुखबाट लडेर शान्तिको निधन

सन्धिखर्क । अर्घाखाँचीमा रुख बाट लडेर एक जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी भण्डारकी शान्ति कुँवरको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । घाँस काट्दै गर्दा रुखबाट लडेर घाइते भएकी ६० वर्षीय कुँवरको उपचारको क्रममा मृत्यु भएको हो । The post अर्घाखाँचीमा रुखबाट लडेर शान्तिको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रुखबाट लडेर सर्लाहीमा एक जनाको मृत्यु

रुखबाट लडेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायण खोला मिलन चोकका करिब ५५ वर्षीय राम बहादुर स्याङ्बा रहेका छन्।...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर गए राति एक जनाको मृत्यु भएको छ। तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर गए राति एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पोल्ने क्रममा उनी रुखबाट करिब एक सय मिटर तल लडेर गम्भीर घाइते भएका थिए ।शुक्रबार साँझ करिब ५ बजे गाउँ नजिकै रहेको तारे जंगलस्थित सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्न गएको बुझिएको छ

अरिङ्गाल पोल्ने क्रममा ३० वर्षीय युवाको रुखबाट लडेर मृत्यु

२९ असोज, रामपुर । पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर गए राति एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पोल्ने क्रममा […]

अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

बुटवल : अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर पाल्पामा एक जनाको मृत्यु भएको छ। तिनाउ गाउँपालिका-२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। शुक्रवार बेलुकी ५ बजे गाउँ नजिकै रहेको तारे जंगलस्थित सालको रुखमा रहेको अरिंगालको गोलो पोल्ने क्रममा…

झापामा बालिकासहित दुई जनाको मृत्यु

बनियानी । झापामा दुई भिन्न घटनामा परी बालिकासहित दुई जनाको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिकामा ट्र्याक्टरले किचेर एक बालिका र मेचीनगरमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । कनकाई–७ कप्तानलुङस्थित भित्री कच्ची सडकखण्डमा सोही स्थानका ४५ वर्षीय बालकृष्ण दुलालले घर अगाडि […]

रुखबाट लडेर एक जनाको मृत्यु

महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट  लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनले आफ्नै बारीकोे रुखको हाँगा काट्ने क्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र  जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा मृत्यु भएको बताए।

रुखबाट लडेर मृत्यु

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । उहाँले आफ्नै बारीकोे रुखको हाँगा काट्नेक्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको […]

खोटाङमा रुखबाट लडेर १ जनाको मृत्यु

खोटाङ । खोटाङमा रुखबाट लडेर १ जनाको मृत्यु भएको छ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका– १० पामेका ४९ बर्षीय तुल बहादुर मगरको रुखबाट लडेर मृत्यु भएको हो ।