कब्जियतले समस्या नभोग्ने मानिस सायदै होलान् । सामान्यतया हप्तामा कम्तीमा तीन-चार पटकभन्दा कम दिसा हुने वा दिसा हुन गाह्रो हुने अवस्थालाई कब्जियत भनिन्छ । दिसा हुँदा दुख्ने, दिसा ढिलो हुने, दिसा गर्दा बढी समय लाग्ने समस्या कब्जियतका कारण हुन्छ । यस्तो समस्या आउनुमा हाम्रो दैनिक जीवनशैलीमा गर्ने केही गल्ती जिम्मेवार हुन्छन् । अनियमित खानपान गर्नु […]