कब्जियत  भएमा ...

कब्जियत भयो भनेर दिसा गर्नकै लागि औषधिको प्रयोग गर्नुहुँदैन । त्यस्ता औषधिका कारण तत्कालै पेट दुख्ने समस्या निम्तिन्छ । त्यस्तै, औषधि सेवनपछि मात्र दिसा लाग्ने बानी पर्न थाल्छ । जसले कब्जियतको समस्या झन्...