– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ) मान्छेका साना या ठूला विभिन्न थरी स्वास्थ्य समस्याहरु हुने गर्दछन् । यी मध्ये हेर्दा सानो तर सारै दुःख दिनेमध्येको एउटा समस्या कब्जियत पनि हो । यसो विचार गर्दा यो पनि स्वास्थ्य समस्या हो र ∕ जस्तो लाग्छ । तर जसलाई कब्जियतले पिरोलेको छ उसैलाई मात्र थाहा हुन्छ कब्जियत […]