काठमाण्डौमा हावाहुरीको प्रभाव: ३ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट, आन्तरिक उडान भद्रगोल

काठमाण्डौ - हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान तथा अवतरण प्रभावित भएका छन् । बेलुकी सवा ६ देखि ६ बजेर ४० मिनेटसम्म विमानस्थल बन्द हुँदा कैयौं आन्तरिक र बाह्य उडान बन्द भएका छन् ।  हावाहुरीका कारण काठमाण्डौमा अवतरण हुन नसक्दा ३ वटा जहाज डाइभर्ट भएका छन् । विमानस्थलका अनुसार चीनको ग्वानझाउबाट आएको च...

सम्बन्धित सामग्री

वर्षाले आन्तरिक उडान प्रभावित : पोखरा, लुक्ला र नेपालगञ्जमा उडान हुन सकेन

काठमाडौँ । मौसममा आएको बदलावका कारण आन्तरिक उडान प्रभावित भएको छ । सोलुखुम्बुको लुक्ला, नेपालगञ्ज र कास्कीको पोखरामा उडान हुन सकेको छैन ।भिजिबिलिटी कम भएका कारण आन्तरिक तर्फका ३ वटा विमानस्थलमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक भोला प्रसाद गुरागाईँले रातोपाटीलाई बताए । अन्तर्राष्ट्रिय उडान र आन्तरिकतर्फका अरू उडानमा समस्या नभएको गुरागाईंले बताए । लुक्लामा ५ सय मिटर मात्रै भिजिबिलिटी छ । पोखरामा ३ हजार मिटर भिजिबिलिटी छ ।

आन्तरिक उडान पूर्णरुपमा खुल्ने, अन्तर्राष्ट्रिय बढाइने

कोरोनाभाइरस महामारीको दोस्रो लहरपछि सीमित मात्रामा मात्रै आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुँदै आएको नेपालमा सबै दुबैतर्फ खुला हुने भएको छ । कोभिड महामारीको दोस्रो लहरका कारण बन्द गरिएका आन्तरिक हवाई उडानहरू जुलाई १ देखि खुला गरिएको थियो। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान खुला गर्ने र अन्तर्राष्ट्रिय उडानको सङ्ख्या बढाउने निर्णय गरेको हो । यस …

आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु

बिहीबारबाट आन्तरिक व्यावसायिक उडान सुचारु भएको छ । कोभिड–१९को दोश्रो लहरको रोकथाम तथा नियन्त्रणको लागि सरकारले वैशाख २० गते मध्यरातबाट बन्द गरेको आन्तरिक उडान ६८ दिनपछि बिहीबारबाट नियमित उडान सुरु भएको हो ।नागरिक उड्डयन प्राधिकरणले बुधबार असार १७ देखि साउन १६ गतेसम्मको लागि आन्तरिक उडान तालिका सार्वजनिक गरेको थियो । सोही तालिका अनुसार बिहीबारबाट उडान […]

कोरोनाका कारण बन्द गरिएको आन्तरिक उडान खुल्यो

काठमाडाैं। कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको आन्तरिक हवाई उडान झण्डै दुई महिनापछि पुनः सञ्चालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ। कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेपछि वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो।

आजदेखि अन्तर्राष्ट्रिय उडान खुल्यो

काठमाडौं : कोरोना भाइरसको जोखिम र संक्रमणको कारण रोकिएको अन्तर्राष्ट्रिय उडान आजदेखि सुरु हुँदैछ। सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेअनुसार आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुनेछ भने आगामी असार १७ गतेदेखि आन्तरिक उडान खुल्नेछ। आज पहिलो दिन दुई वटा मात्रै उडान हुनेछ। नेपाल एयरलाइन्सले कतारको दोहाका लागि उडान भर्नेछ भने टर्कीस एयरलाइन्सले इस्तानबुलबाट यात्रु लिएर आउने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।जनस्वास्थ्यका मापदण्डको पूर्ण प

आन्तरिक उडान खुल्दै

सरकारले आन्तरिक हवाई उडान खोल्न अनुमति दिएको छ । मन्त्रिपरिषद्ले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको हो ।बैठकले अन्तर्राष्ट्रिय उडान संख्या थप गर्न पनि अनुमति प्रदान गरेको […]

बन्द भयो आन्तरिक उडान

काठमाडौँ । आजबाट आन्तरिक हवाई उडान बन्द भएको छ । यसले अग्रिम टिकट बुकिङ र यात्राको योजना बनाएका यात्रुको तालिका प्रभावित बनाएको छ । सरकारले २० वैशाख मध्यरातिबाट लागू हुने आन्तरिक हवाई उडान र २३ वैशाख रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । अन्तराष्ट्रियतर्फ भारतमा साताको दुई उडान भने निरन्तर जारी रहने […]

आन्तरिक उडान सबै बन्द

काठमाण्डाै - सबै आन्तरिक उडानहरु बन्द भएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आइतवार बसेको मन्त्रिपरिषद् बैठकले गएरातिदेखि लागू हुने गरी सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार देशभरका सबै आन्तरिक उडानहरु बन्द भएका छन् । यस्तै आउँदो बिहीवारदेखि भारतबाहेक अरु सबै अन्तर्राष्ट्रिय उडान बन्द हुनेछन् । सरकारले नेपाल भारतबीच एयर बलमा आधारित उडान भने कायम नै राखेको छ । भारतसँगको उडान पनि सङ्ख्या घटाएर हप्तामा दुईवटा कायम गरेको छ । ती उडानबाट नेपाल आउँदा अनिवार्य १० दिन ...

आन्तरिक उडान बन्द, भारतमा सातामा सीमित उडान हुने

कोरोना कहरका बीच भारतमा सातामा सीमित उडान हुने भएको छ । मन्त्रिपरिषद् बैठकले वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपनि भारतमा भने सीमित उडान हुने भएको हो ।  एक मन्त्रीका अनुसार भारतमा कम्तीमा दुई उडान सातामा हुनेछ भने अरु देशमा हुनेछैन । यस्तै आज रातिदेखि आन्तरिक उडान पनि बन्द हुने भएका छन् ।