सरकारले आन्तरिक हवाई उडान खोल्न अनुमति दिएको छ । मन्त्रिपरिषद्ले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको हो ।बैठकले अन्तर्राष्ट्रिय उडान संख्या थप गर्न पनि अनुमति प्रदान गरेको […]