२४ असोज काठमाडौं । यस वर्ष सञ्चालित एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणको उपाधि जितेको चितवन टाइगर्सले दोस्रो दोस्रो संस्करणमा जम्मा एक खेल जितेर ६ टोलीमध्ये अन्तिम भएको थियो । तेस्रो संस्करणमा केही सुधारिएको प्रदर्शन गर्दै दुई खेल जितेर प्लेअफसम्म स्थान बनायो । २३ असोज, शनिबार कीर्तिपुरमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित […]
नेपाल समाचारपत्र, काठमाडौं । चितवन टाइगर्सले पोखरा राइनोजलाई ४ विकेटले हराएर एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । चौथो संस्करणको ईपीएलमा उपाधि जितेर चितवन टाइगर्सले पहिलोपटक प्रतियोगिताको उपाधि चुमेको हो । योसँगै चितवन टाइगर्सले ५० लाख नगद हात पा¥यो भने पोखरा राइनोजले २५ लाख नगद हासिल गरेको छ । शनिबार त्रिवि […]
काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोज खेल्दैछन् ।
खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
चितवनले पहिलो क्वालिफायरमा पोखरालाई हराउँदै फाइनलमा पुगेको हो । पोखराले भने दोस्रो क्वालिफायरमा भैरहवालाई हराउँदै चितवनसँगको भेट पक्का गरेको हो ।
पोखरा विनोद भण्डारीको कप्तानीमा र चितवन, सोमपाल कामीको कप्तानीमा खेल्दैछ । दुवै टोली पहिलो पटक ईपीएल क्रिकेटको फाइलनमा पुगेका हुन्।
यो संस्करणको ईपीएलमा चितवन र पोखराले दुई खेल खेल...
नेपाल समाचारपत्र, काठमाडौं । चितवन टाइगर्स जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार त्रिवि मैदानमा भएको पहिलो क्वालिफायर खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई सहजै ९ विकेटले हराएको हो । चितवन ईपीएलमा पहिलोपटक फाइनलमा पुगेको हो । जितका लागि पोखरा राइनोजले मात्र ६७ रनको लक्ष्य दिएको थियो । जवाफमा चितवन […]
काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन्। बुधबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्लेअफ अन्तर्गतका क्वालिफायर र एलिमिनेटर खेल हुनेछन्।चितवन टाइगर्स र पोखरा राइनोजबीच फाइनल प्रवेशका लागि पहिलो प्रतिस्पर्धा हुनेछ। खेल बिहान साढे ९ बजेका सुरु हुनेछ। सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगेको हो। विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेको छ। पराजित हुने टोलीले दोस्रो क्वालिफा
काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स तथा काठमाण्डौ किङ्ग्स–११ र पोखरा राइनोज खेल्ने छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे चितवन र भैरहवा खेल्ने छन् । क्वालिफायरमा पुगिसकेको चितवनको चार खेलमा ८ अङ्क छ ।
चितवन तालिकाको शीर्ष स्थानमा छ । यस्तै, भैरहवा तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे १ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा रा...
काठमाण्डाै - ईपीएल क्रिकेटमा आज काठमाण्डौ र चितवन तथा भैरहवा र ललितपुर खेल्दै छन् ।
एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज काठमाण्डौ किङ्ग्स इलाभेन र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स खेल्दै छन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे काठमाण्डौ र चितवन खेल्ने छन् ।
आज दुवै टोली पहिलो जितको खोजीमा हुने छन् । काठमाण्डाैमा दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने समान दुई अङ्क भएको चितवन चौथो स्थानमा छ । यस्तै, आजै हुने दोस्रो खेलम...
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाडौं किङ्स–११, विराटनगर वारियर्स, ललितपुर प्याट्रिओट्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी […]