काठमाण्डाै – निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको प्रसारण लाइन र उपकरण जडानमा ढिलाइ भएको छ ।
विद्युतगृहमा उपकरण जडान गर्ने जिम्मा पाएको इण्डियन कम्पनी भोइथ भारत एवं टिमुरेदेखि थाम्बुचेतसम्म १० किलाेमिटर दूरीको प्रसारण लाइन निर्माण गर्ने मुड्वरी एन्ड जेभी कम्पनी लिमिटेडले तोकिएको तालिका अनुसार काम नगर्दा विद्युत् आयोजनाको संरचना बनाउने कार्य ढिलाइ भएको हो । कोरोना संक्रमण फैलिरहेको भन्दै भोइथ कम्पनीका दक्ष जनशक्ति भारतबाट नआएका कारण एक सय ११ मेगावाट क्षमताको विद्युत् गृहका उपकरण जडान कार्यमा ढिलाइ भएको रसुवागढी...