भक्तपुरमा सात वर्षिया बालिका बलात्कृत, टोले नेताको दवाबमा मिलापत्र, न्याय माग्दा आक्रमण

सुनिल धामी बलात्कार जस्तो जघन्य अपराध कानूनतः मिलापत्र गराउनु हुदैन । गत वर्षका मंसिर महिनामा बलत्कारको घटनामा मिलापत्र गराउँदा परिणाम बझाङ्गको मस्टा गाउँपालिकाकी १३ वर्षिया बालिका सम्झना बिकले कलिलो उमेर मै ज्यान ...

सम्बन्धित सामग्री

१४ वर्षीया बालिका बलात्कृत

भक्तपुर– भक्तपुरमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।  ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रूपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  खड्काले ती बालिकालाई पटक पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भक्तपुरमा ७ वर्षीया बालिका बलात्कृत

काठमाडौं। भक्तपुरमा एक जना ७ वर्षीया बालिका बलात्कृत भएकी छिन्। उनलाई बलात्कार गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका-१ घर भई भक्तपुर दुवाकोट बस्ने ३० वर्षीय राम चन्द्र दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई दाहालले मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]

भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत

भक्तपुर । भक्तपुर १५ वर्षीया बालिकालाई बलात्कार गरेकाे अभियाेगमा एक जना पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–२ मगर गाउँ बस्ने ४० वर्षीय राजु नेपाली पक्राउ परेका हुन् । राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले […]

भक्तपुरमा १३ वर्षिय बालिका बलात्कृत

भक्तपुर । भक्तपुरमा १३ वर्षिया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुरको दुधपाटी स्थित एक होटलमा काम गर्ने दोलखा शैलुङ गाँउपालिका वडा नं ७ घर भई हाल भक्तपुर दुधपाटी बस्ने बर्ष १९ को अशोक भन्ने अनिश भुजेललाई प्रहरीले पक्राउ गरेको हो । भक्तपुरकै एक बिद्यालयमा अध्ययनरत […] The post भक्तपुरमा १३ वर्षिय बालिका बलात्कृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भक्तपुरमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा किशोर पक्राउ

भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा बैत्यश्वर गाउँपालिका घर भई भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले ती बालिकालाई भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित आफू काम गर्ने क्याफेमा बिहीबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भक्तपुरमा बालिका बलात्कृत

भक्तपुरमा बालिकालाई बलात्कार गरेको  आरोपमा एक युवा पक्राउ परेका छन् । १४ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका-२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई दिनेशले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिर

भक्तपुरमा १२ वर्षीया बालिका बलात्कृत

भक्तपुर। भक्तपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ५२ वर्षीय भिमबहादुर वनलाई पक्राउ गरेको छ। भिमबहादुरले ती बालिकालाई सोही ठाउँस्थित टहरामा बलात्कार गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ललितपुरको गेष्ट हाउसमा महिलामाथि सामुहिक बलात्कार, भक्तपुरमा बालिका बलात्कृत

ललितपुरस्थित एक गेष्ट हाउसमा बोलाएर एक महिलामाथि सामुहिक बलात्कार भएको छ । ललितपुर महानगरपालिका–१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा २७ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको हो ।ती महिलालाई शुक्रबार दिउँसो ललाई फकाई प्रलोभनमा पारी २ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोही गेष्ट हाउसबाट तीन जनालाई शनिबार बिहान पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका बस्ने ४३ वर्षीय अर्जुन प्रसाद तिम्लसिना लगायत २ जन

भक्तपुरमा एक महिला र दुई बालिका बलात्कृत

भक्तपुरमा एक महिला र दुई बालिका बलात्कृत भएका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार फरक-फरक मितिमा एक महिला र दुई