औद्योगिक विकासमा पूर्वाग्रह नराखौँ : पूर्वअर्थमन्त्री पौडेल

बुटवल । नेकपा(एमाले) का नेता विष्णुप्रसाद पौडेलले आर्थिक तथा औद्योगिक विकासमा पूर्वाग्रह नराख्न आग्रह गरेका छन् । रुपन्देही उद्योग सङ्घको ४३औँ वार्षिक साधारणसभा तथा २२औँ अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै पौडेलले विकासमा पूर्वाग्रह राख्दा नकारात्मक सन्देश जाने भएकाले त्यस्ता खालका गतिविधि नगर्न अनुरोध गरे ।

सम्बन्धित सामग्री

अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

लुम्बिनी – पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्नेमा जोड दिएका छन् । बुटवलमा आजादेखि सुरु भएको राष्ट्रिय पार्क सम्मेलनको उद्घाटन गर्दै पौडेलले यसका लागि सरकारले सबै दल र विज्ञसँग छलफल गरी फजुल खर्च कटौती गर्दै राजस्वले चालु खर्च धान्न सक्ने बजेट निर्माण गर्न सुझाव दिए। उनले कानुनको अभावमा सामुदायिक वनभित्र सञ्चालित […]

सरकारको लक्ष्य हावादारी प्रमाणित : पूर्वअर्थमन्त्री पौडेल

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी भएको प्रमाणित भएको दाबी गर्नुभएको छ । आज तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे पौडेलले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वृद्धिदर २ दशमबल १६ प्रतिशत कायम हुने प्रक्षेपणले अघिल्लो सरकारले […]

मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर : पूर्वअर्थमन्त्री पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था निकै कमजोर रहेको बताउनु भएको छ ।

विकासका योजनामा दलीय कुण्ठा त्यागौंँ : पूर्वअर्थमन्त्री पौडेल

रुपन्देही । पूर्वअर्थमन्त्री तथा संघीय सांसद विष्णु पौडेलले दलीय आग्रहभन्दा माथि उठेर विकासका काममा अघि बढ्नुपर्ने बताएका छन् । बुटवलमा सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै उनले दीर्घकालीन योजनामा दलीय कुण्ठा नराखेर निरन्तरता नदिए समृद्धि आउन नसक्ने बताएका छन् । पौडेलले रुपन्देहीका जनता र जनप्रतिनिधि विकासको नमुना बनेको बताए । ‘यहाँको विकासको गतिले यहाँका जनप्रतिनिधि र […]

भोट बटुल्ने उद्देश्यले बजेट ल्याइयो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ। पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य आधारहीन भएको बताएका छन् । आगामी आव २०७९-८० को बजेटमाथि प्रतिनिधिसभामा मंगलबारबाट सुरु भएको सैद्धान्तिक छलफलका क्रममा भाग लिँदै पूर्वअर्थमन्त्री पौडेलले आगामी आवमा ५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने आधार नभएको दाबी गरे । आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने […]

भोट बटुल्ने उद्देश्यले बजेट ल्याइयो : पूर्वअर्थमन्त्री पौडेल

१७ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य आधारहीन भएको बताएका छन् । आगामी आव २०७९/८० को बजेटमाथि प्रतिनिधिसभामा मंगलबारबाटसुरु भएको सैद्धान्तिक छलफलका क्रममा भाग लिंदै पूर्वअर्थमन्त्री पौडेलले आगामी आवमा ५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने आधार नभएको दाबी गरे । आगामी मंसिरमा प्रतिनिधिसभाको […]

पूर्वअर्थमन्त्री पौडेल भन्छन्,‘आर्थिक बोझ पर्ने गरी बजेट ल्याइयो’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि निर्मित सरकारले झैँ आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन्। […]

बजेट चुनावी घोषणापत्रजस्तो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेट गठबन्धन सरकारको चुनावी घोषणापत्र जस्तो देखिएको बताउनुभएको छ । बजेटमाथि छलफलको क्रममा प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बजेटको सैद्धान्तिक छलफलमा बोल्दै आगामी वर्षका लागि ल्याइएको बजेट मतदातालाई प्रभावित पारेर भोट बटुल्न ल्याएको दस्तावेज मात्रै भएको टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘यो बजेट बजेट नभएर […]

सरकारले देशको अर्थतन्त्र ध्वस्त बनायो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं, २७ चैत : पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् । मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको आरोप छ । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले देशको अर्थतन्त्र ट्रयाकमा ल्याएर यस सरकारलाई हस्तान्तरण गरेको तर याे सरकारले ध्वस्त बनाएकाे बताए […]