पूर्वअर्थमन्त्री पौडेल भन्छन्,‘आर्थिक बोझ पर्ने गरी बजेट ल्याइयो’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि निर्मित सरकारले झैँ आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन्। […]

सम्बन्धित सामग्री

चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याइयो : पूर्वअर्थमन्त्री पौडेल

सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याएको बताएका छन् ।

आगामी बजेट १७ खर्बभन्दा माथि जानु हुँदैन : पूर्वअर्थमन्त्री पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सुरुकै दिनमा बजेटको अस्तित्वमाथि प्रश्नचिह्न उठ्नेगरी ल्याउन नहुने बताएका छन् ।

अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

लुम्बिनी – पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्नेमा जोड दिएका छन् । बुटवलमा आजादेखि सुरु भएको राष्ट्रिय पार्क सम्मेलनको उद्घाटन गर्दै पौडेलले यसका लागि सरकारले सबै दल र विज्ञसँग छलफल गरी फजुल खर्च कटौती गर्दै राजस्वले चालु खर्च धान्न सक्ने बजेट निर्माण गर्न सुझाव दिए। उनले कानुनको अभावमा सामुदायिक वनभित्र सञ्चालित […]

भोट बटुल्ने उद्देश्यले बजेट ल्याइयो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ। पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य आधारहीन भएको बताएका छन् । आगामी आव २०७९-८० को बजेटमाथि प्रतिनिधिसभामा मंगलबारबाट सुरु भएको सैद्धान्तिक छलफलका क्रममा भाग लिँदै पूर्वअर्थमन्त्री पौडेलले आगामी आवमा ५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने आधार नभएको दाबी गरे । आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने […]

भोट बटुल्ने उद्देश्यले बजेट ल्याइयो : पूर्वअर्थमन्त्री पौडेल

१७ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य आधारहीन भएको बताएका छन् । आगामी आव २०७९/८० को बजेटमाथि प्रतिनिधिसभामा मंगलबारबाटसुरु भएको सैद्धान्तिक छलफलका क्रममा भाग लिंदै पूर्वअर्थमन्त्री पौडेलले आगामी आवमा ५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने आधार नभएको दाबी गरे । आगामी मंसिरमा प्रतिनिधिसभाको […]

बजेट गठबन्धन सरकारको चुनावी घोषणापत्र जस्तो : पूर्वअर्थमन्त्री पौडेल

जेठ १७, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले) का नेता विष्णु पौडेलले बजेट गठबन्धन सरकारको चुनावी घोषणापत्र जस्तो देखिएको बताएका छन् । मंगलवार आयोजित बजेटको सैद्धान्तिक छलफलमा उनले बोल्दै आगामी वर्षका लागि ल्याइएको बजेट घोषणापत्र जस्तै देखिएको दावी गरे ।  उनले आगामी मंसिरमा निर्वाचन गर्नैपर्ने बाध्यात्मक व्यवस्था रहेकाले त्यसअघि ल्याइएको बजेट चुनाव लक्षित भएको बताए । ‘यो बजेट बजेट नभएर सत्ता गठबन्धनको चुनावी घोषणापत्र जस्तो छ,’ उनले भने, ‘मतदातालाई प्रभावित पारेर भोट बटुल्न ल्याइएको दस्तावेज जस्तो देखिन्छ ।’ उनले पाँच महीना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि निर्मित सरकारले झैँ आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको टिप्पणी पनि गरेका छन् ।        पूर्वअर्थमन्त्री पौडेलले उक्त बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाए । आर्थिक संकटको डिलमा पुगेको मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइएको उनको भनाइ थियो । उनले आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको आरोप लगाए ।

बजेट चुनावी घोषणापत्रजस्तो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेट गठबन्धन सरकारको चुनावी घोषणापत्र जस्तो देखिएको बताउनुभएको छ । बजेटमाथि छलफलको क्रममा प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बजेटको सैद्धान्तिक छलफलमा बोल्दै आगामी वर्षका लागि ल्याइएको बजेट मतदातालाई प्रभावित पारेर भोट बटुल्न ल्याएको दस्तावेज मात्रै भएको टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘यो बजेट बजेट नभएर […]

यो संघीयता विरोधी बजेट हो : पूर्वअर्थमन्त्री पौडेल

प्रमुख प्रतिपक्षी दल एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संघीयता विरोधी रहेको बताएका छन् ।

यो चुनावी सरकार हो, पपुलिस्ट बजेट ल्याउन पाउँदैन : पूर्वअर्थमन्त्री पौडेल

नेकपा एमालेका नेता विष्णु पौडेलले वर्तमान सरकार चुनावी सरकार भएकाले दीर्घकालिन महत्वका आयोजना अघि बढाउन नपाउने बताएका छन् । आज संसदको प्रि–बजेट छलफलमा बोल्दै उनले सरकारले दीर्घकालिन महत्वका आयोजनालाई निर्धक्क अघि बढाउन नपाउने बताएका हुन् ।‘आउँदो मंसिरमा चुनाव गर्नुपर्ने स्थिति छ,’ पौडेलले भने, ‘त्यसैले दीर्घकालिन दायित्व थप्ने काम यो सरकारले गर्न पाउँदैन ।’ उनले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीबाट बनाउने निर्णय हावादारी भएको समेत बताए । ‘बजेट स्रोतको