काठमाडौं- शौर्य सिमेन्टले आफ्नो व्यवसायिक उत्पादनको छोटो अवधिमा (१०महिना) मा मासिक १० लाखको बिक्री लक्ष्य हासिल गर्न सफल भएको छ । व्यवसायिक उत्पादनको पहिलो महिना (जेष्ठ,२०७८) देखि नै यस कम्पनीको उत्पादन प्रति ग्राहक वर्गको विश्वास जित्न सफल भएको छ । रुस युक्रेन युद्ध तथा कोरोना महामारीबाट प्रभावित निर्माण क्षेत्रको जटिल परिस्थितिमा पनि यस कम्पनीको यात्रा […]