काठमाडौं : सरकारको खर्च गर्ने क्षमता बढ्न सकेको छैन। चालु आर्थिक वर्षको छ महिनाको अवधिमा साढे १७ प्रतिशतको मात्रै पुँजीगत खर्च भएको तथ्यांकले प्रष्ट पारेको छ।
सरकारको काम कार्बाहीलाई समेत सन्तुलनमा राख्नका लागि गठन गरिएका संवैधानिक निकाय र आयोगहरूको अत्यावश्यक संरचना निर्माणको लागि छुट्टाइएको रकमसमेत खर्च हुन सके...