प्रदेश सरकारले तिरिदियो साँढे चार हजार किसानको व्याज

सप्तरी, राजविराज । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जारी गरिएको लकडाउनले प्रभाबित बनेका साना किसानको ऋणको ब्याज प्रदेश २ सरकारले तिरी दिने क्रमलाई निरन्तरता दिईएको छ । राहत तथा अनुदान कार्यक्रम अन्तर्गत प्रदेश २ का ८ वटै जिल्लाका किसानहरूको ऋणको ब्याज तिर्ने कार्य एक साता यता सुरू गरेको भुमी ब्यबस्था, कृषि तथा सहकारी मंन्त्रालयले …

सम्बन्धित सामग्री

साँढे ५ हजार परिवारमा पुग्यो मानगढको खानेपानी

विराटनगर स्थित मानगढ खानेपानी आयोजनाको पानी साँढे ५ हजार परिवारमा पुगेको छ।

यो हो ३ करोड रुपैयाँको साँढे, दक्षिण कोरियाबाट चार्टर प्लेनमा ल्याइयो काठमाडौं

काठमाडौं । नेपालमा दक्षिण कोरियाबाट उन्नत जातको साँढे ल्याइएको छ । दक्षिण कोरियाबाट कार्गो बीमानमा ल्याइएको साँढेको मूल्य करीब ३ करोड रुपैयाँ (२ लाख ५० हजार अमेरिकी डलर) रहेको छ ।  हेफर इन्टरनेसनल नेपालको सहयोगमा नेपाल ल्याइएको साँढेलाई त्रिभुवन विमानस्थलबाट लहानतर्फ लगिएको बताइएको छ । उक्त संस्थाको सहयोगमा ३ महीना अघि १०० भन्दा बढी गाई र साँढे नेपाल ल्याइसकिएको छ । यस अघि ल्याइएका बाच्छा बाच्छीको मूल्य २ देखि ३ हजार अमेरिकी डलर अर्थात नेपाली २ लाख ६५ हजार देखि करीब ४ लाख रुपैयाँसम्म रहेको थियो । कोरिया सरकारले अनुदानमा दिएका गाई सिन्धुलीका किसानलाई पनि अनुदानमै दिइएको थियो । पहिलेको र अहिलेको कार्गो विमान चार्टड गर्दा लागेको ढुवानी खर्च भने सबै हेफरले नै ब्यहोरेको छ । सबै बाच्छा बाच्छी किसानलाई हस्तान्तरण गरेपछि यिनको रेखदेख र पालनपोषणको सबै जिम्मा किसान र नेपाल सरकारको हुनेछ । यी गाई र साँढे 'मिल्की वे' परियोजना सञ्चालन गर्न ल्याइएका हुन् । उक्त कार्य हेफर इन्टरनेशनल, पशुसेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्डले संयुक्तरूपमा सञ्चालन गर्ने छन् ।

साँढे ९ हजार मत गन्दा कुन्ती शाहीको ४ सय मात्रै

दैलेख निर्वाचन १ मा झण्डै साँढे नौ हजार मतगणना गर्दा  राष्ट्रिय प्रजातन्त्र पार्टी महामन्त्री कुन्तीकुमारी शाहीले चार सय २४ मात्रै मत ल्याएकी छन्।  उनीसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले उम्मेदवार रविन्द्रराज शर्माले...

बालेनको रफ्तार उस्तै, १६ हजार मत थपे जीत निश्चित

काठमाडौं, ९ जेठ । स्वतन्त्र उम्मेदवार बालेन साहको रफ्तार घटेको छैन । काठमाडौं महानगरपालिकाको मेयरको प्रतिष्पर्धामा बालेनले मतान्तरलाई कायमै राखेर अग्रता बनाइरहेका छन् । बालेनले ४४ हजार १८३ मत ल्याउँदा नेपाली काँग्रेसकी सृजना श्रेष्ठको २५ हजार ८३५ मत पुगेको छ । साँढे १८ हजार मतान्तरले बालेन अगाडि छन् । नेकपा एमालेका केशव स्थापित २५ हजार […]

अपडेट : हालसम्म ६० हजार ९५० जनाको उम्मेदवारी

निर्वाचन आयोगले निर्धारण गरेको समय सीमाभन्दा ढिलो गरी मनोनयन दर्ता भइरहेको छ । आयोगले सोमबार साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको थियो ।तर आयोगले तोकेको समयभन्दा ढिलो गरी पनि मनोनयन दर्ता भइरहेको छ । आयोगका अनुसार साँढे ६ बजेसम्म ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट ६० हजार ९५० जनाले उम्मेदवारी दर्ताको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा १९१४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १९४४ जनाले दर्ता गराएका छन् ।यसैगरी उपप्रमुख पदमा ११७३ तथ

साँढे ६ हजारको परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण

पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ६ हजार ५९४ जनाको कोरोना परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६८८ रहेको छ । पछिल्लो समय ४८१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ …

जग्गा नामसारी सिफारिशमा साँढे ३ हजार घूस लिने वडा सचिव पक्राऊ

काठमाडौं, २० माघ । जग्गा नामसारी सिफारिशको लागि घूस लिने सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । बारा कोल्हवी नगरपालिका ११ रामपुर्वाका वडासचिव बिनोद प्रसाद साहलाई अख्तियारले साँढे तीन हजार रुपैयाँ घूससहित पक्राउ गरेको हो । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले घूस वापतको रकम लिइसकेको अवस्थामा उनलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको जानकारी दिए । […]

एमाले विधान महाधिवेशनमा ३ हजार प्रतिनिधिको टुंगो लाग्दै

काठमाडौं, २६ भाद्र । नेकपा एमालेको विधान महाधिवेशनका लागि प्रतिनिधिको टुंगो लगाइने भएको छ । आज विहान बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनमा प्रतिनिधिलगायतका विषयको खाकाबारे छलफल गरेपनि टुंगो लगाउन सकेन । बैठक साँढे ३ बजे फेरि बसेर टुंगो लगाइने सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । संगठन विभागबाट ३ हजार जति प्रतिनिधिबारे प्रस्ताव आएको […]

दुर्लभ अंगुर जसको मूल्य साँढे सात लाख भारु

एजेन्सी। संसारको सबैभन्दा महङ्गो अंगुर जसको मूल्य सात लाख ५० हजार भारु रहेको भारतीय मिडियाले बताएका छन्। ‘रुवी रोमन’ नामको उक्त अंगुरकोे एक दानालाई नै ३५ हजार भारु पर्ने भारतीय मिडियाले जनाएका छन्। उक्त अंगुर वर्षको २४ सय गुछ्छा उत्पादन हुन्छ। जापानका फलफूल बजारमा यो अंगुरको अत्याधिक माग रहेको छ।

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या साढे ३५ हजारभन्दा कम

काठमाडौं। नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या साँढे ३५ हजारबाट तल झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० रहेको छ। सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ३२ हजार ३४९ जना र संस्थागत आइसोलेसनमा दुई हजार ९६१ जना रहेका छन्। संक्रिय संक्रमितमध्ये ६४९ जना आइसीयूमा र १८४ जना भेन्टिलेटरमा रहेका छन्।