जग्गा नामसारी सिफारिशमा साँढे ३ हजार घूस लिने वडा सचिव पक्राऊ

काठमाडौं, २० माघ । जग्गा नामसारी सिफारिशको लागि घूस लिने सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । बारा कोल्हवी नगरपालिका ११ रामपुर्वाका वडासचिव बिनोद प्रसाद साहलाई अख्तियारले साँढे तीन हजार रुपैयाँ घूससहित पक्राउ गरेको हो । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले घूस वापतको रकम लिइसकेको अवस्थामा उनलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको जानकारी दिए । […]

सम्बन्धित सामग्री

३५ सय घुससहित वडासचिव पक्राउ

काठमाडौं- ३५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।  साहलाई […]

घुस लिने वडा सचिव शाहमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं–जग्गा नामसारी गर्न सिफारिसको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडा सचिवमाथि मुद्दा दायर गरेको छ। बारा जिल्लाको कोल्हवी नगरपालिका,  नं. ११ वडा कार्यालयमा कार्यरत वडा सचिव (नासु) विनोद प्रसाद साहले सेवाग्राहीसँग घुस लिएको आरोपमा आयोगले बुधबार मुद्दा चलाएको हो। आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले वडा सचिव साहलाई सेवाग्राहीबाट […]

वडा सचिवविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोल्हवी नगरपालिका–११ का वडा सचिव विनोदप्रसाद साहविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग ३५ सय रुपैयाँ घुस लिएको आरोपमा वडा सचिव साहलाई गत माघ २० गते पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उनको संलग्नता रहेको खुल्न आएकोले ३५ सय रुपैयाँ […]

बारामा ३ हजार ५ सय घुससहित वडा सचिव पक्राउ

बारा– बारामा ३ हजार ५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् । हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडा सचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा साहलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

३५ सय घुससहित वडासचिव पक्राउ

काठमाडौँ – ३५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो। जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ। साहलाई सेवाग्राहीबाट ३५ […]

जग्गाधनीलाई थाहै नदिइ नामसारी गराउने थप दुईजना पक्राउ

सुर्खेत । दलाल र मालपोत कर्मचारीको मिलेमतोमा जग्गाधनीलाई थाहै नदिइ जग्गा नामसारी गरेको आरोपमा थप दुईजना पक्राउ परेका छन् ।वीरेद्रद्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा किनबेचका लागि सिफारिस गरेको आरोपमा वीरेन्द्रनगर वडा नम्बर १२ का कार्यवाहक अध्यक्ष रामप्रसाद दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई प्रहरीले नियन्त्रण...