माधव ढुंगाना

रुपन्देहीस्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेको हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले बैंकको ऋण तथा श्रमिकको तलब २ महिनाभित्रै चुक्ता गर्ने प्रतिबद्धता जनाएको छ । रिसोर्टको सम्पूर्ण स्वामित्व लिएको हिमालयनले शुक्रबार होटल परिसरमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीका क्रममा १५ वर्षमा मकवानपुरका १९३ जनाले गुमाए ज्यान

१२ चैत, हेटौंडा । परिवारको खुशी र सुखी जीवन खोज्दै वैदेशिक रोजगारीमा होमिएका मकवानपुरका युवाहरूमध्ये केहीले उतै ज्यान गुमाउने क्रम रोकिएको छैन । पछिल्लोपटक २१ माघ २०८० मा मकवानपुरगढीका एक युवकले मलेसियामा ज्यान गुमाए । घरको कमजोर आर्थिक अवस्था उकास्न मलेसिया पुगेका थिए, मकवानपुरगढी–५ का माधव ढुंगाना । घरको जेठो छोराको जिम्मेवारी काँधमा बोकेर २५ […]

माधव ढुंगाना

लिस्नु नकआउट फुटबल प्रतियोगिताअन्तर्गत शुक्रवार भएको खेलमा वालिङ युनाइटेड स्याङ्जाले नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठूटीपिपल रुपन्देहीलाई ३–२ गोलको अन्तरले पराजित गरेको छ ।

माधव ढुंगाना

अघिल्लो स्थानीय निर्वाचनमा तालमेल गरेर मैदानमा उत्रिएका मुख्य राजनैतिक दलहरूबीच अब हुने स्थानीय निर्वाचनमा तालमेल नहुने भएपछि सिद्धार्थनगर नगरपालिकाको राजनीतिक वातावरण फरक ढंगले अघि बढेको छ ।

माधव ढुंगाना

ठेकेदारहरूको आपसी विवादले राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ

माधव ढुंगाना

लुम्बिनी विकास कोषको पदाधिकारीमा सक्षम व्यक्तिभन्दा आफू र पार्टीगत अनुकूलको व्यक्तिलाई प्राथमिकता दिई नियुक्ति गर्ने राजनीतिक परिपाटीले लुम्बिनीको विकासले गति लिन सकेको छैन । २०४८ सालमा निर्वाचित बहुदलीय सरकार आएपछि लुम्बिनी विकास कोष अध्यक्षमा पदेन संस्कृति मन्त्री हुने व्यवस्था भएअनुरूप अहिलेसम्म ३३ जना अध्यक्ष भइसकेका छन् ।