श्रीमतीको मृत्युपछि सन्तान पाल्ने चिन्ता

कालिकोट । घाँस काट्ने क्रममा भीरबाट लडेर आमाको मृत्यु भएपछि ती बालबालिकाको बिचल्ली भएको छ । नरहरिनाथ गाउँपालिका–८ निवासी दीर्घ विष्टकी श्रीमती ३४ वर्षीया धनसरा विष्टको १४ भदौमा गाउँ नजिककैको वनमा घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको थियो । १२ वर्षको उमेरमा आमाबाबु गुमाएका दीर्घ विष्ट आफन्तको शरणमा हुर्के, आफन्तकै पहलमा घरजमसमेत गरे । […] The post श्रीमतीको मृत्युपछि सन्तान पाल्ने चिन्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....