संसारभरीको नजर हाल युक्रेनको विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको धारणा के छ भन्नेमा अडिएको छ । संघर्ष बढ्ने आशंकाबीच अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई बाहिर निकालिरहको छ । तर रक्षा विशेषज्ञ जोनाथन मार्कसले भने संघर्ष पहिले नै सुरु भइसकेको पनि हुनसक्छ भन्ने आशंका व्यक्त गरे । चारैतिर रुस र युक्रेनबीच युद्ध सुरु हुने खतराको चर्चा छ । सबैतिर रुसले हमला गर्ला त भन्ने प्रश्न यथावत् छन् । के राष्ट्रपति भ्लादिमिर पुटिन हरेक मूल्यमा युद्ध चाहन्छन् त वा कुटनीतिक बाटो अपनाएर शान्तिसम्