देशको दोस्रो लोकप्रिय पार्टीमाथि प्रतिबन्ध लगाउनुले लोकरिझ्याइँवादविरुद्धको कानुनी लडाइँ निष्प्रभावी भई समस्यालाई थप बल्झाउँछ
जर्मनीको उग्र–दक्षिणपन्थी अल्टरनेटिभ फर ड्युसल्यान्ड (एएफडी) पार्टीका नेताले गत नोभेम्बरमा उग्र–दक्षिणपन्थी कार्यकर्तासँग ‘पुनराप्रवासन’ योजना लागू गर्न छलफल...