एजेन्सी – इंग्ल्यान्डका स्टार विकेटकिपर ब्याट्सम्यान जस बटलरले अर्को महिनादेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । राजस्थान रोयल्सका स्टार विकेटकिपर बटलर दोस्रो सन्तानको बुबा बन्न लागेपछि आइपिएल नखेल्ने भएका हुन् । राजस्थानले बटलरको स्थानमा न्युजिल्यान्डका स्टार विकेटकिपर ब्याट्सम्यान ग्लेन फिलिप्सलाई टोलीमा भित्र्याएको छ । आइपिएल कोरोना […]