तेल उत्पादन बढाउँदै ओपेक, प्रतिदिन तीन लाख ४० हजार ब्यारेल

एजेन्सी। तेल उत्पादक राष्ट्रहरुको संगठन(ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले मेदेखि जुन महिनामा प्रतिदिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना बनाएको थियो। जुलाईमा उत्पादन बढाएर चार लाख ४० हजार ब्यारेल पुर्‍याइने बताइएको छ। कोरोना भाइरस महामारीको प्रभाव कम देखिन थालेका मुलुकहरुबाट तेलको माग बढेको र मूल्यसमेत बढेका कारण उत्पादन बढाउने निर्णयमा ओपेक पुगेको हो।

सम्बन्धित सामग्री