धादिङ (हाम्रो खेलकुद) – समूह चरणको अन्तिम नाटकीय खेलमा निलकण्ठ नगरपालिकाले गल्छी गाउँपालिकालाई तीन विकेटले हराएसँगै धादिङ क्रिकेट लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलको निर्णायक अन्तिम खेल रोचक र नाटकीय रह्यो । बेनीघाटमा रहेको चन्द्रोदय खेल मैदानमा टस जितेर टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गल्छीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९१ […]