व्यास कपको सेमिफाइनल समिकरण पूरा

तनहुँ (हाम्रो खेलकुद) – तनहुँको व्यास युवा क्लबको आयोजनामा जारी ‘तेस्रो संस्करणको व्यास कप’ फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार क्वाटरफाइनल खेलमा विजयी हुने टिमले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । सेमिफाइनल र फाइनल खेल सोमबार हुने छ । विहान सेमिफाइनल र दिउँसो फाइनल खेल हुने छ । दमौलीको बीपी वन […]