इंग्लिस लिग कपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं । इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनल समिकरण पूरा भएको छ । इंग्लिस फुटबलको यो घरेलु प्रतियागिताको सेमिफाइनलमा शिर्ष क्लबहरु आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनह्याम भिड्ने भएका छन् । गएराति भएको क्वाटरफाइनल खेलमा लेष्टर सिटीलाई टाइ ब्रेकरमा ५–४ ले हराउँदै लिभरपुलले आर्सनल विरुद्धको सेमिफाइनल समिरकण तय गरेको हो । […]