नेपाल समाचारपत्र, डोटी । डोटीमा नेपाली कांग्रेसको चुनावी चहलपहल निकै बढेको छ । १४औं महाधिवेशनको मिति तय भएपछि पार्टी सभापतिका आकांक्षिहरुले खुलेर आफ्नो नाम सार्वजानिक नगरे पनि भित्रभित्रै कसरत भने गरिरहेका छन् । सभापतिलगायतका आकांक्षीहरु अहिले सदरमुकाम केन्द्रित भएका छन् । संघीयताको संरचनाअनुसार काग्रेसले पहिलोपटक महाधिवेशन गर्न लागेकाले यसपटकको महाधिवेशनलाई फरक तरिकाले हेरिएको कांग्रेस नेता […]