तोसिमाको सांसद पद जोगियो

सर्वोच्च अदालतले संसदीय निर्वाचनसँग सम्बन्धित डा. तोसिमा कार्कीविरुद्धको मुद्दामा दुई वर्षपछि मंगलबार फैसला सुनाएको छ।