जब गोठाला ढोरपाटन उक्लिए, अनि बढ्याे चहलपहल

बलेवा ।चिसो बढेसँगै बेंसी झरेका बोबाङका बासिन्दा गर्मीयाम सुरु भएसँगै ढोरपाटन उक्लिएका छन् । बागलुङको ढोरपाटन नगरपालिका–८ र ९ मा पर्ने बोबाङ गाउँमा चिसो छल्न झरेका किसान गर्मीयामको सुरुआतसँगै ढोरपाटन क्षेत्रमा उक्लिएका हुन् ।          बर्खायामका लागि सबै बन्दोबस्तीका ...

सम्बन्धित सामग्री

चिसो बढेपछि बेँसी झर्न थाले गोठाला, सुनसान हुन थाल्यो बुकीपाटन

चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेको छ । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ ।

चिसो बढेपछि बेँसी झर्न थाले गोठाला, सुनसान हुन थाल्यो बुकीपाटन

चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेको छ । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ ।

बुकीमै गोठालाको उपचार

बागलुङ, साउन ३१ । बागलुङको तमानखोला गाउँपालिका धेरैजसो पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले भरिएको छ । तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया […]

बुकीमै गोठालाको उपचार

काठमाण्डौ – बागलुङको तमानखोला गाउँपालिका धेरैजसाे पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले भरिएको छ । तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया लिएर यहाँ पुगेका छन् । जेठ दोस्रो सातादेखि बुकी लागेका गोठाला अब असोजमा मात्रै बेसी झर्छन् । करिब चार महिना लेकमै बस्ने गोठाला यस ...

बुकी लेकमै पुगेर गोठालाको उपचार

बागलुङ– बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले भरिएको छ । तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया लिएर यहाँ पुगेका […]

गोठालाको उपचार गर्न बागलुङमा जंगलको चरन क्षेत्रमै स्वास्थ्य शिविर

‘गोठाला उपचारका लागि कि ढोरपाटन पुग्नुपर्छ, कि बोङ्गादोभान नै आउनुपर्छ, त्यहाँ कोही बिरामी भयो भने उपचार पाउँदैन्, त्यसैले बुकीमै गएर स्वास्थ्य सेवा प्रदान गर्न थालेका हौँ,’ अध्यक्ष बुढा मगरले भने।

चरनस्थलमै गोठालाको उपचार

ढोरपाटन : बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन्। गुर्जाघाट बागलुङ र म्याग्दीको संगमस्थल हो। यसलाई स्थानीयवासीले बुकीका रूपमा चिन्छन्।करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यो याममा गोठ तथा पशुचौपायाले भरिएको छ। तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया लिएर यहाँ पुगेका छन्। जेठ दोस्रो सातादेखि बुकी लागेका गोठाला अब असोजमा मात्रै बेसी झर्छन्।करिब चार महिना लेकमै बस्ने गोठाला

जङ्गलमै बित्छ ढोरपाटनका भेडा गोठालाको जीवन

१४ असार, ढोरपाटन। अघिअघि भेडाका बथान पछिपछि गोठाला। खाली पैतला, पसिनाले  निथ्रुक्क भिजेका मैलिएका कपडा। काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिन्छन्। उनीहरू भेडीगोठाला हुन्। जेठ महिना लाग्नासाथ बेँसीबाट लेक चढेका उनीहरू अब असोज लागेपछि मात्रै गाउँ झर्छन्। ती ठाउँमा केही काठले त केही त्रिपालले बारेका […]

गोठाला, किसान उक्लिएपछि ढोरपाटनमा चहलपहल

२५ फागुन, बलेवा । चिसो बढेसँगै बेंसी झरेका बोबाङका बासिन्दा गर्मीयाम सुरु भएसँगै ढोरपाटन उक्लिएका छन् । बागलुङको ढोरपाटन नगरपालिका–८ र ९ मा पर्ने बोबाङ गाउँमा चिसो छल्न झरेका किसान गर्मीयामको सुरुआतसँगै ढोरपाटन क्षेत्रमा उक्लिएका हुन् । बर्खायामका लागि सबै बन्दोबस्तीका सामानसहित स्थानीय किसान ढोरपाटन उक्लिएको ज्योति विकास आधारभूत विद्यालयका शिक्षक श्याम विक भन्नुहुन्छ । […]

ढोरपाटनका सुन्दर बुकी (फोटो फिचर)

काठमाडौं : नेपालको एक मात्रा साहसिक सिकार पर्यटनको लागि प्रख्यात क्षेत्र हो ढोरपाटन सिकार आरक्ष। बागलुङ, म्याग्दी र रुकुम तीन जिल्लामा फैलिएको यो आरक्षको मुख्य गन्तव्यको रुपमा ढोरपाटन उपत्यकालाई लिने गरिन्छ।ढोरपाटन उपत्यकादेखि ४÷५ घण्टाको पैदल यात्रामार्फत पुग्न सकिने बुकी क्षेत्र ढोरपाटनको खास र आकर्षक पर्यटकीय गन्तव्य हो। ढोरपाटन घुम्न जाने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन उपत्यका, उत्तरजंगा र ढोरबराह मन्दिरमा पुगेर फर्किन्छन्।स्थानीयवासी, गोठाला, सिकार आरक्षमा कार्यरत