बलिउड स्टार सलमान खानले आफ्नो फिल्म 'राधे' जी स्टुडियोजलाई बेचेका छन्। आउँदो एक्सन थ्रिलर २ सय ३० करोडमा बेचेका हुन्। अब फिल्म प्रदर्शनदेखि स्याटलाइट र गीत/संगीतको सर्वाधिकार जी स्टुडियोजको हुनेछ।
यसअघि फिल्मको प्रदर्शन अधिकार यशराज फिल्म्स, डिजिटल अधिकार एमाजन प्राइम र टी-सिरिजलाई गीत/संगीतको अधिकार दिइने खबर सार्वजनिक थियो। किन बेचे…