प्रदेश २ मा कृषि विश्वविद्यालयसम्बन्धी अध्यादेश स्वीकृत

८ पुस, जनकपुरधाम । प्रदेश–२ सरकारले ल्याएको कृषि विश्वविद्यालयसम्बन्धी अध्यादेश प्रदेशसभाबाट स्वीकृत भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले यो अध्यादेश स्वीकृत गर्न प्रस्ताव पेश गरेका थिए । प्रस्ताव बहुमतले पारित भएको हो । यसअघि विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद परमेश्वर साहले यो अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश […]

सम्बन्धित सामग्री

प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश पारित

जनकपुर । प्रदेश २ सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश प्रदेशसभा बैठकबाट पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवल किशोर साहले कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनि पेस गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको उपसभामुख उपमा देवले जनाइन् ।यसअघि प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय २०७८ अस्वीकार गर्न पेस गरेको प्रस्ताव बहुमतबाट अस्वीकृत भएको थियो ।बैठकम

प्रदेश २ मा लोकतान्त्रिक समाजवादीको अवरोधकै बीच दुई अध्यादेश पेश

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदको विरोधका बाबजुल प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश गरेका हुन् । अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए । लोसपा सांसदको अवरोधका कारण १५ […]

प्रदेश २ मा लोसपाद्वारा मुख्यमन्त्रीको राजीनामा माग्दै प्रदेशसभा बैठक अवरुद्ध

दुई वटा विश्वविद्यालय सम्बन्धी अध्यादेश पेस भएसँगै प्रदेश २ को प्रदेशसभा बैठकमा अवरुद्ध भएको छ । बैठकमा दुईवटा अध्यादेश पेस भएसँगै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बैठक अवरुद्ध गरेको हो । बैठक अवरुद्ध भएपछि सभामुख सरोज यादवले पुस ८ बिहीबार दिनको १ बजेसम्मका लागि बैठक स्थगित भएको जनाए ।बुधबार बसेको बैठकमा सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेस गरेका थिए । अध्यादेश पेस गरेसँगै प्रमुख प्रतिपक्षी

प्रदेश २ मा लोसपाको अवरोधकै बीच दुई अध्यादेश पेश

२९ मंसिर, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदको विरोधका बाबजुल प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश गरेका हुन् । अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक सभाजवादी पार्टीका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए । लोसपा सांसदको अवरोधका […]

प्रदेश २ : प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक आज बस्दै

काठमाण्डाै – प्रदेश २ को प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक आज बस्दै छ । अधिवेशनमा मन्त्रिपरिषद बिस्तारबारे जानकारी, दलहरुको शुभकामना, प्रदेशको नाम र राजधानी तथा प्रदेश सरकारले ल्याएका कृषि विश्वविद्यालय र प्राविधिक शिक्षा सम्बन्धी अध्यादेश पेस हुने सम्भावना छ । बैठकमा प्रदेशसभाको नाम पनि प्रस्ताव गर्ने तयारी छ । पहिलो दिनको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रबारे सभालाई जानकारी गराइने प्रदेससभा सांसद सचिवालयका सचिव रञ्जित यादवले बताउनुभयो । प्रदेश २ मा गठबन्धनको सरकारले पूर्णता पाएपछि पहिलोपटक आह्वान भ...

कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. महतो नियुक्त

जनकपुर, २१ मङ्सिर। प्रदेश २ सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले डा. वैद्यनाथ महतोलाई कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका […]

कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त

प्रदेश २ सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले डा. वैद्यनाथ महतोलाई कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए ।प्रदेश २ को अति नै महत्वाकांक्षी कार्यक्रम मानिएको कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको सुरुवातसँगै मंगल

प्रदेश २ मा दुई वटा अध्यादेश प्रमाणीकरण

प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले दुई वटा अध्यादेश प्रमाणीकरण गरेका छन् । मन्त्रिपरिषद्को बैठकबाट सिफारिस भएका प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई प्रदेश प्रमुख मिश्रले मंगलबार प्रमाणीकरण गरेका हुन् ।प्रदेश प्रमुख मिश्रले भने समय अभाव देखाउँदै आलटाल गर्दै आएका थिए । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कार्तिक ९ मा दुई वटा अध्यादेश सिफारिसका लागि प्रदेश प्रमुख समक्ष पठाउने न

प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस

जनकपुरधाम । प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले विरगंज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापनासम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । प्रदेश प्रमुखबाट अध्यादेश जारी भए लगतै दुबै विश्वविद्यालय […] The post प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रदेश २ मा विश्वविद्यालय सम्बन्धी दुई वटा अध्यादेश सिफारिस

प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को मंगलबार सम्पन्न भएको बैठकले प्रदेश २ को वीरगन्जमा वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरीमा स्थापना गर्ने सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी गराए । प्रदेश प्रमुखबाट अध्यादेश जारी भए लगतै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुल्ला हुनेछ ।कृषि तथा प्राविधिक सम्बन