संयुक्त राज्य अमेरिकाले बङ्गालको खाडीमा नियन्त्रण कायम गर्न खोजेको आरोप बङ्गालादेशकी प्रधानमन्त्री शेख हसिनाले बुधबार बताएकी छन्।अमेरिकाले ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचन सम्पन्न गर्न र ‘मानव अधिकारको रक्षा’ का लागि भन्दै बङ्गालको खाडीमा नियन्त्रण कायम गर्न खोजेको र बङ्गलादेशलाई दबाब दिइरहेको प्रधानमन्त्री हसिनाले बुधबार बताएकी हुन्।उसले ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचनको मुद्दा उठाएर यस क्षेत्रलाई अस्थिर बनाउन चाहेको उनले बताए। “बङ्गलादेशीको निर्वा